Psalm 82

1 परमेश्वर अन्य देवताहरूको सभामा उभिनु हुन्छ। उहाँ त्यस सभाको प्रमुख न्यायकर्ता हुनुहुन्छ।

2 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले कहिले सम्म मानिसहरूलाई पक्षपाती न्याय गर्नेछौ? कहिले सम्म तिमीहरूले दुष्ट मानिसहरूलाई कुनै प्रकारको दण्ड नदिइकन छोडी दिन्छौं?”

3 “गरीब र टुहुरा-टुहरी मानिसहरूको रक्षा गर। ती गरीब मानिसहरूका अधिकारको रक्षा गर।

4 ती गरीब र असहाय मानिसहरूलाई सहयोग गर। दुष्ट मानिसहरूबाट तिनीहरूलाई बँचऊ।

5 “तिनीहरू के भइरहेछ त्यो पनि जान्दैनन्। तिनीहरू बुझ्दैनन्! तिनीहरू स्वयं गरिरहेका छन्, त्यो पनि बुझ्दैनन्, तिनीहरूको संसार तिनीहरूकै चारैतिर झरी सक्यो वा झर्दै गइरहेछ!”

6 म भन्दछु, “तिमीहरू देवताहरू हौ। तिमीहरू एकदम सर्वशक्तिमान परमेश्वरको छोराहरू हौ।

7 तर तिमीहरू मर्नेछौ जसरी अन्य अगुवाहरू मर्दछन्।”

8 हे परमेश्वर, उठ्नु होस्! तपाईं न्यायकर्त्ता हुनुहोस्। तपाईं सबै जातिहरूमा अगुवा हुनुहोस्।

1 A Psalm of Asaph.

2 God standeth in the congregation of the mighty; he judgeth among the gods.

3 How long will ye judge unjustly, and accept the persons of the wicked? Selah.

4 Defend the poor and fatherless: do justice to the afflicted and needy.

5 Deliver the poor and needy: rid them out of the hand of the wicked.

6 They know not, neither will they understand; they walk on in darkness: all the foundations of the earth are out of course.

7 I have said, Ye are gods; and all of you are children of the most High.

8 But ye shall die like men, and fall like one of the princes.

9 Arise, O God, judge the earth: for thou shalt inherit all nations.