Psalm 70

1 हे परमेश्वर, मलाई बचाउनु होस्! हे परमेश्वर, मलाई सहायता गर्नलाई आत्तुरी गर्नुहोस्।

2 मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्। तिनीहरूलाई असन्तुष्ट पार्नुहोस्। तिनीहरूलइ अपमानित पार्नुहोस्। मानिसहरू मप्रति अधर्म काम गर्न चाहन्छन्। तिनीहरूका पतन हुन्छ र लज्जित अनुभव गर्छन् भन्ने मलाई लाग्दछ।

3 मानिसहरूले मलाई हाँसोको पात्र बनाए। ज-जसले मेरो निन्दा गरे जुन कुराको निम्ति तिनीहरू योग्य छन् तिनीहरूले त्यो पाउन सकुन्।

4 ज-जसले तपाईंको उपासना गर्छन, तिनीहरू खुबै खुशी होऊन्। जसले तपाईंको मुक्तिलाई प्रेम गर्छन् सधैं तपाईंको प्रशंसा गरून्।

5 हे परमेश्वर! म दीन-दुःखी र असहाय मानिस हुँ! हे परमेश्वर! चाँडो आएर मलाई बचाउनु होस्! हे परमेश्वर, तपाईंले मात्र मलाई बचाउन सक्नु हुन्छ! अझ विलम्ब नगर्नुहोस्!

1 To the chief Musician, A Psalm of David, to bring to remembrance.

2 Make haste, O God, to deliver me; make haste to help me, O Lord.

3 Let them be ashamed and confounded that seek after my soul: let them be turned backward, and put to confusion, that desire my hurt.

4 Let them be turned back for a reward of their shame that say, Aha, aha.

5 Let all those that seek thee rejoice and be glad in thee: and let such as love thy salvation say continually, Let God be magnified.

6 But I am poor and needy: make haste unto me, O God: thou art my help and my deliverer; O Lord, make no tarrying.