Base Word
תַּנִּין
Short Definitiona marine or land monster, i.e., sea-serpent or jackal
Long Definitiondragon, serpent, sea monster
Derivationor תַּנִּים; (Ezekiel 29:3), intensive from the same as H8565
International Phonetic Alphabett̪ɑnˈnɪi̯n̪
IPA modtɑˈniːn
Syllabletannîn
Dictiontahn-NEEN
Diction Modta-NEEN
Usagedragon, sea-monster, serpent, whale
Part of speechn-m
Base Word
תַּנִּין
Short Definitiona marine or land monster, i.e., sea-serpent or jackal
Long Definitiondragon, serpent, sea monster
Derivationor תַּנִּים; (Ezekiel 29:3), intensive from the same as H8565
International Phonetic Alphabett̪ɑnˈnɪi̯n̪
IPA modtɑˈniːn
Syllabletannîn
Dictiontahn-NEEN
Diction Modta-NEEN
Usagedragon, sea-monster, serpent, whale
Part of speechn-m

Genesis 1:21
यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरु र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरु सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरु सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरु परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो।

Exodus 7:9
“फिरऊनले तिमीलाई केही शक्ति प्रदर्शन गर्नु भन्नेछ। हारूनलाई आफ्नो लहुरो फिरऊनको अघि भूईंमा फ्याँक्नु भन। फिरऊन हेरिरहेको हुन्छ, लट्ठी सर्प हुनेछ।”

Exodus 7:10
यसर्थ मोशा र हारूनले परमप्रभुको आदेश पालन गरेर फिरऊन कहाँ गए। हारूनले फिरऊन र तिनका अधिकारीहरूले हेरेको समयमा आफ्नो लहुरो तल फ्याँकिदिए अनि त्यो लहुरो सर्प भयो।

Exodus 7:12
तिनीहरूले पनि आफ्नो-आफ्नो लहुरो भुईंमा फ्याँके अनि ती फ्याँकेका लहुरोहरू सर्पमा परिणत भए। तर हारूनको लहुरोले सबै लहुराहरु निली दियो।

Deuteronomy 32:33
तिनीहरूको दाखरस साँपको विष झैं छ।

Nehemiah 2:13
राती म बेंसीद्वार अनि अजीङ्गरे कुवा सामन्ने भएर घुर्याने-मूल ढोका सामन्ने गएँ अनि म यरूशलेमको भत्किएको पर्खाल अनि त्यसका आगोले नष्ट पारेको ढोकाहरू जाँच गर्दै थिएँ।

Job 7:12
के म समुद्र हुँ अथवा समुद्री-जन्तु हुँ? परमेश्वर, किन मेरो हेरचाह गर्नु हुन्छ?

Job 30:29
म जङ्गली कुकुर र मरूभूमिमा शुतुरमुर्ग जस्तै एक्लो छु।

Psalm 44:19
तर, परमेश्वर, तपाईंले हामीलाई यस ठाउँमा मिच्नु भयो जहाँ स्यालहरू बस्दछन्। तपाईंले हामीलाई त्यस ठाउँमा छाडिदिनु भयो जुन मृत्यु भन्दा पनि भयानक अंध्यारो छ।

Psalm 74:13
हे परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति प्रयोग गर्नुभयो, समुद्रलाई दुइ भागमा विभाजन गर्नुभयो।

Occurences : 28

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்