Base Word
שֶׁלַח
Short DefinitionShelach, a postdiluvian patriarch
Long Definitionson of Arphaxad and father of Eber
Derivationthe same as H7973
International Phonetic Alphabetʃɛˈlɑħ
IPA modʃɛˈlɑχ
Syllablešelaḥ
Dictionsheh-LA
Diction Modsheh-LAHK
UsageSalah, Shelah
Part of speechn-pr-m

Genesis 10:24
अर्पक्षद शेलहका पिता थिए, शेलह एबेरका पिता थिए थिए,

Genesis 10:24
अर्पक्षद शेलहका पिता थिए, शेलह एबेरका पिता थिए थिए,

Genesis 11:12
जब अर्पक्षद पैतीस वर्षका भए तिनको एउटा छोरो जन्म्यो जसको नाउँ शेलह थियो।

Genesis 11:13
शेलह पछि अर्पक्षद चार सय तीन वर्ष सम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू पनि भए।

Genesis 11:14
शेलह तीस वर्ष पुगेपछि तिनको एउटा छोरो जन्मियो जसको नाउँ एबेर थियो।

Genesis 11:15
एबेर जन्मेपछि शेलह चार सय तीन वर्षसम्म जीवित रहे। त्यस अवधिमा शेलहका अन्य छोरा-छोरीहरू जन्मे।

1 Chronicles 1:18
कालेब हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो।अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए।

1 Chronicles 1:18
कालेब हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो।अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए।

1 Chronicles 1:24
हेस्रोनको मृत्यु एप्राताको कालेबको शहरमा भयो। तिनको मृत्यु भए पछि, तिनकी पत्नी अबीयाले तिनको निम्ति छोरो जन्माइन्। त्यो छोराको अशहूर नाउँ दिएको थियो अशहूर तकोका पिता थिए।

Occurences : 9

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்