Base Word
פָּשַׁע
Short Definitionto break away (from just authority), i.e., trespass, apostatize, quarrel
Long Definitionto rebel, transgress, revolt
Derivationa primitive root (identical with through the idea of expansion)
International Phonetic Alphabetpɔːˈʃɑʕ
IPA modpɑːˈʃɑʕ
Syllablepāšaʿ
Dictionpaw-SHA
Diction Modpa-SHA
Usageoffend, rebel, revolt, transgress(-ion, -or)
Part of speechv

1 Kings 8:50
तपाईंका मानिसहरूका सबै पाप क्षमा गरिदिनुहोस्। अनि तपाईंको विरूद्धमा गरेको पाप क्षमादान दिनुहोस्। तिनीहरूका शत्रुहरूलाई तिनीहरूप्रति दयालु बनाइ दिनु होस्।

1 Kings 12:19
यसकारण इस्राएलका मानिसहरू दाऊद परिवारको विरोधमा विद्रोह गर्यो अनि तिनीहरू आज पनि दाऊदको परिवारको विरोधमा छन्।

2 Kings 1:1
आहाब मरेपछि मोआब इस्राएलको विरूद्ध बागी भए।

2 Kings 3:5
तर जब आहाब मोआबका राजा इस्राएलका राजाको विरूद्धमा बागी भए।

2 Kings 3:7
योरामले यहूदाका राजा यहोशापात कहाँ दूतहरूलाई पठाए। योरामले भने, “मोआबका राजा मेरो विरूद्धमा बागी भएका छन्। के तिमी मोआबको विरूद्धमा लड्न मसँग जाने छौ?”यहोशापातले भने, “अवश्य, म तिमीसँग जानेछु। मेरो मानिसहरू तिम्रा मानिसहरू जस्तै हुनेछन्। र मेरो घोडाहरू तिम्रा घोडाहरू जस्तै हुनेछन्।”

2 Kings 8:20
योरामको समयमा एदोम यहूदाको शासनबाट छुट्टियो। एदोमका मानिसहरूले आफ्ना लागि राजा रोजे।

2 Kings 8:22
यस प्रकार एदोमीहरू यहूदाको शासनबाट छुट्टिए अनि तिनीहरू आजसम्म यहूदाको शासनबाट स्वतन्त्र छन्।त्यसै समयमा लिब्नी पनि यहूदाको शासन बाट स्वतन्त्र भयो।

2 Kings 8:22
यस प्रकार एदोमीहरू यहूदाको शासनबाट छुट्टिए अनि तिनीहरू आजसम्म यहूदाको शासनबाट स्वतन्त्र छन्।त्यसै समयमा लिब्नी पनि यहूदाको शासन बाट स्वतन्त्र भयो।

2 Chronicles 10:19
त्यस समयदेखि अहिलेसम्म इस्राएल दाऊदका परिवारको विरूद्धमा छन्।

2 Chronicles 21:8
योरामको समयमा, एदोम यहूदाको विरूद्ध बागी भए अनि यहूदाका अधिकारबाट एदोम छुट्टियो। एदोमका मानिसहरूले आफ्नो लागि राजा आफै चुने।

Occurences : 41

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்