Base Word
עַמִּישַׁדַּי
Short DefinitionAmmishaddai, an Israelite
Long Definitionfather of Ahiezer, prince of the tribe of Dan at the time of the exodus
Derivationfrom H5971 and H7706; people of (the) Almighty
International Phonetic Alphabetʕɑmːɪi̯.ʃɑd̪̚ˈd̪ɑi̯
IPA modʕɑ.miː.ʃɑˈdɑi̯
Syllableʿammîšadday
Dictionam-mee-shahd-DAI
Diction Modah-mee-sha-DAI
UsageAmmishaddai
Part of speechn-pr-m

Numbers 1:12
दानको कुलबाट अम्मीशद्दैको छोरो अहीएजेर;

Numbers 2:25
“उत्तर तिर भएको दानको शिविरमा भएका मानिसहरू तिनीहरूको आफ्नो झण्डा मुनि रहनेछन् अनि तिनीहरूको अगुवा अम्मीशद्‌दैको छोरो अहीएजर हुन।

Numbers 7:66
दर्शों दिन दान कुलका नायक अम्मीशद्‌दैको छोरो अहीएजेरले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियो।

Numbers 7:71
अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। अम्मीशद्‌दैनका छोरो अहीएजेरले चढाएको बलिहरू यिनीहरू नै हुन्।

Numbers 10:25
अन्तमा दान कुल समूहका मानिसहरू तीन दलहरूमा आफ्नो झण्डा लिएर अघि बढे। यसमा पहिलो दलहरू दान कुलका मानिसहरू थिए। यस दलहरूको नायक अम्मीशद्‌दैका छोरो अहीएजेर थिए।

Occurences : 5

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்