Base Word
עַמִּיהוּד
Short DefinitionAmmihud, the name of three Israelites
Long Definitionan Ephraimite, father of Elishama, the chief of the tribe at the time of the exodus
Derivationfrom H5971 and H1935; people of splendor
International Phonetic Alphabetʕɑmːɪi̯ˈhuːd̪
IPA modʕɑ.miːˈhud
Syllableʿammîhûd
Dictionam-mee-HOOD
Diction Modah-mee-HOOD
UsageAmmihud
Part of speechn-pr-m

Numbers 1:10
यूसुफको उत्तराधिकारीहरूबाट; एप्रैमको कुलबाट अम्मीहूदको छोरो एलीशामा मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल;

Numbers 2:18
“पश्चिम पट्टिको एप्रैमको शिविर तिनीहरूकै झण्डामा हुनेछ। एप्रैमका मानिसहरूको अगुवा अम्मिहूदका छोरो एलीशामा हुन।

Numbers 7:48
8सातौं दिन एप्रैम वंशको प्रमुख अम्मीहूदको छोरो एलीशामाले उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकार थियो।

Numbers 7:53
अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा। अम्मीहूदको छोरो एलीशामाले चढाएको बलि यिनीहरू नै हुन्।

Numbers 10:22
त्यसपछि एप्रैमको शिविरका दलहरू आफ्नो झण्डा लिएर अघि बढे। अम्मीहूदको छोरो एलीशामा दलहरूको नेतृत्वमा थिए।

Numbers 34:20
सिमोनको कुलबाट अम्मीहूदको छोरो शेमूएल,

Numbers 34:28
नप्तालीको कुलबाट अम्मीहूदका छोरो पदहेल।”

1 Chronicles 7:26
लादान माहानका छोरा थिए। अम्मीहूद लादानका छोरा थिए। एलीशामा अम्मीहूकादा छोरा थिए।

1 Chronicles 9:4
ऊत्तै अम्मीहूदका छोरा थिए। अम्मीहूद, ओम्रीका छोरा थिए। ओम्री इम्रीका छोरा थिए। इम्री बानीका छोरा थिए। बानी पेरेसका सन्तान थिए। पेरेस यहूदाका छोरा थिए।

Occurences : 9

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்