Base Word
מְרָרִי
Short DefinitionMerari, an Israelite
Long Definitionthe 3rd son of Levi and head of a Levitical family
Derivationfrom H4843; bitter
International Phonetic Alphabetmɛ̆.rɔːˈrɪi̯
IPA modmɛ̆.ʁɑːˈʁiː
Syllablemĕrārî
Dictionmeh-raw-REE
Diction Modmeh-ra-REE
UsageMerari
Part of speechn-pr-m

Genesis 46:11
लेवीका छोराहरूः गेर्शोन, कहात र मरारी थिए।

Exodus 6:16
लेवी एक सय सैतीस वर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।

Exodus 6:19
महली अनि मूशीहरू मरारीका छोराहरू थिए। यी सबै परिवारहरू लेवीबाट जन्म भएका थिए।

Numbers 3:17
लेवीका तीनजना छोराहरू थिए र तिनीहरूको नाम यस प्रकार छ गेर्शो, कहात र मरारी।

Numbers 3:20
मरारी वंशहरू हुन महली र मसी। तिनीहरूको पिता-पुर्खाहरू अनुसार लेवीका वंशहरू यिनै हुन्।

Numbers 3:33
महली र मूशी परिवार समूहहरू मरारी वंशका हुन। यस वंशहरूमा एक महिना र,

Numbers 3:33
महली र मूशी परिवार समूहहरू मरारी वंशका हुन। यस वंशहरूमा एक महिना र,

Numbers 3:35
मरारी परिवार समूहका मानिसहरूको अगुवाले अबीहेलको छोरा सूरीएलले पवित्र पालको उत्तर तिर तिनीहरूका पालहरू लगाए।

Numbers 3:36
मरारीहरूलाई पवित्र स्थानको आधारहरू, यिनीहरूको बारहरू खम्बाहरू र यिनीहरूको प्रयोगमा आउने सबै सरसामानहरू हेरचाह गर्ने जिम्मावारी थियो।

Numbers 4:29
“मरारी वंशहरू र परिवारका मानिसहरू ज-जसले भेट हुने पालमा सेवा गरे अनि तीसदेखि पचास वर्ष उमेरका छन् तिनीहरू सबैको गन्ती गर।

Occurences : 39

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்