Base Word
מְעָרָה
Short Definitiona cavern (as dark)
Long Definitioncave, den, hole
Derivationfrom H5783
International Phonetic Alphabetmɛ̆.ʕɔːˈrɔː
IPA modmɛ̆.ʕɑːˈʁɑː
Syllablemĕʿārâ
Dictionmeh-aw-RAW
Diction Modmeh-ah-RA
Usagecave, den, hole
Part of speechn-f

Genesis 19:30
लूत सोअरमा बस्न डराए र आफ्नी दुवै छोरीहरू लिएर पर्वतको ओडारमा बस्न गए।

Genesis 23:9
उसलाई भन्नु होस् उसको खेतको आखिरमा मक्पेलाको ओडार छ र उनले मलाई त्यो मेरो दाममा चिहान बनाउन दियोस्।”

Genesis 23:11
“होइन, महाशय। म तपाईंलाई जमीन दिनेछु। यी सब मानिसहरूकोअघि म तपाईंलाई ओडार दिनेछु जसको फलस्वरूप तपाईंले त्यस जग्गामा आफ्नी पत्नीको लाश गाड्न सक्नु हुन्छ।”

Genesis 23:17
यसरी एप्रोनको खेतको मालिक बद्लिएर अब्राहाम बनिए। त्यो जग्गा मम्रेको पूर्व मक्पेलामा थियो र त्यसभित्र भएका ओडार र रूखहरू थिए।

Genesis 23:19
तब अब्राहामले उनकी पत्नीको मृत शरीरलाई मक्पेलाको चउरमा कनान देशको हेब्रोन (मम्रे) को छेऊमा गुफामा गाडे।

Genesis 23:20
अब्राहामले त्यो जमीन र ओडार हित्ती मानिसहरूको अघि किने अनि त्यो तिनको कान्‌नी रूपले भयो अनि तिनले त्यो जमीन चिहान घारीको निम्ति प्रयोग गरे।

Genesis 25:9
तिनका छोराहरू इसहाक अनि इश्माएलले तिनलाई मक्पेलाको ओडारमा गाडे। यो ओडार सोअरको छोरो एप्रोनको खेतमा थियो। यो मम्रेको पूर्वमा थियो।

Genesis 49:29
तब इस्राएलले तिनीहरूलाई आज्ञा दिए अनि भने, “म मर्न आँटेको छु। मलाई मेरो पिता पुर्खाहरूसँग गाड्नू। म एप्रोन हित्तीको क्षेत्रको ओडारमा गाडिन चाहन्छु जहाँ मेरा पुर्खाहरू गाडिएका छन्।

Genesis 49:30
कनानमा माम्रेको छेउ मकपेलाको मैदानमा भएको ओडार यही हो। यो त्यो ओडार हो जसलाई मेरा बुबा अब्राहामले एप्रोन हित्तीबाट इलाकासमेत आफ्नो गाड्ने चिहानको लागि किनेका थिए।

Genesis 49:32
त्यो ओडार हित्ती मानिसहरूबाट किनेको भूमि हो।”

Occurences : 39

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்