Base Word
מִסְגֶּרֶת
Short Definitionsomething enclosing, i.e., a margin (of a region, of a panel); concretely, a stronghold
Long Definitionborder, fastness, rim
Derivationfrom H5462
International Phonetic Alphabetmɪs.ɡɛˈrɛt̪
IPA modmis.ɡɛˈʁɛt
Syllablemisgeret
Dictionmis-ɡeh-RET
Diction Modmees-ɡeh-RET
Usageborder, close place, hole
Part of speechn-f

Exodus 25:25
तब चार औलो फराकिलो घेरा बनाऊ र त्यसको वरिपरि सुनको घेरा लगाऊ।

Exodus 25:25
तब चार औलो फराकिलो घेरा बनाऊ र त्यसको वरिपरि सुनको घेरा लगाऊ।

Exodus 25:27
टेबलको चारै तिर घेरामा मुन्द्रीहरू लगाऊ। मुन्द्रीमा डण्डाहरू लगाऊ अनि यसलाई टेबल बोक्न प्रयोग गर।

Exodus 37:12
उनले टेबलको वरिपरि चार औंलो ठूलो ताक्ता बनायो। उनले फल्याकको वरिपरि सबैतिर सुनले मोहोरी दियो।

Exodus 37:12
उनले टेबलको वरिपरि चार औंलो ठूलो ताक्ता बनायो। उनले फल्याकको वरिपरि सबैतिर सुनले मोहोरी दियो।

Exodus 37:14
उनले फल्याकको नजिकै मुन्द्रीहरूलाई जोडे। डण्डाहरू मुन्द्रीहरूभित्र टेबल बोक्न लगाए।

2 Samuel 22:46
विदेशीहरू डरले कमजोर हुनेछन्। लुकेका ठाउँबाट डरले काम्दै बाहिर निस्कन्छन्।

1 Kings 7:28
ठेलागाडाहरू चौखटमा चारकुने पाटा ठोकेर बनाइएका थिए।

1 Kings 7:28
ठेलागाडाहरू चौखटमा चारकुने पाटा ठोकेर बनाइएका थिए।

1 Kings 7:29
ती लौका अनि घेराहरूमाथि पाटा अनि चौखटहरूमा काँसाका सिंह, साँढे अनि करूब स्वर्गदूतहरू कुँदिएका थिए माथि अनि तल सिंगहरू र साँढेहरू फूलहरू कुदेर कांसलाई मार्तोलले पिटेर बनाएका थिए।

Occurences : 17

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்