Base Word
מַלְכִּישׁוּעַ
Short DefinitionMalkishua, an Israelite
Long Definitiona son of king Saul of Israel
Derivationfrom H4428 and H7769; king of wealth
International Phonetic Alphabetmɑl.kɪi̯ˈʃuː.ɑʕ
IPA modmɑl.kiːˈʃu.ɑʕ
Syllablemalkîšûaʿ
Dictionmahl-kee-SHOO-ah
Diction Modmahl-kee-SHOO-ah
UsageMalchishua
Part of speechn-pr-m

1 Samuel 14:49
शाऊलको छोराहरू जोनाथन, यिश्वी र मल्कीशूअ थिए। शाऊलकी जेठी छोरीको नाउँ मेराब र कान्छी छोरीको नाउँ मीकल थियो।

1 Samuel 31:2
पलिश्तीहरू शाऊल र तिनका छोराहरू विरूद्ध तीव्रता पूर्वक लडे। पलिश्तीहरूले शाऊलका छोरा जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे।

1 Chronicles 8:33
नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशू, अबीनादाब अनि एश्बालका पिता थिए।

1 Chronicles 9:39
नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशू, अबीनादाब अनि एश्बालका पिता थिए।

1 Chronicles 10:2
पलिश्तीहरूले शाऊल अनि उनका छोरालाई खेद्दै गए। तिनीहरूले उनीहरूलाई भेट्टाए अनि मारिदिए। पलिश्तीहरूले शाऊलका छोराहरू जोनाथन, अबीनादाब अनि मल्कीशूअलाई मारिदिए।

Occurences : 5

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்