Base Word
מָלַךְ
Short Definitionto reign; inceptively, to ascend the throne; causatively, to induct into royalty
Long Definitionto be or become king or queen, reign
Derivationa primitive root
International Phonetic Alphabetmɔːˈlɑk
IPA modmɑːˈlɑχ
Syllablemālak
Dictionmaw-LAHK
Diction Modma-LAHK
Usageconsult, × indeed, be (make, set a, set up) king, be (make) queen, (begin to, make to) reign(-ing), rule, × surely
Part of speechv
Base Word
מָלַךְ
Short Definitionto reign; hence (by implication) to take counsel
Long Definitionto be or become king or queen, reign
Derivationa primitive root
International Phonetic Alphabetmɔːˈlɑk
IPA modmɑːˈlɑχ
Syllablemālak
Dictionmaw-LAHK
Diction Modma-LAHK
Usageconsult, × indeed, be (make, set a, set up) king, be (make) queen, (begin to, make to) reign(-ing), rule, × surely
Part of speechv

Genesis 36:31
त्यस समयमा एदोममा राजाहरू थिए। इस्राएल राजा हुनुभन्दा धेरै समयअघि एदोममा राजाहरू थिए।

Genesis 36:31
त्यस समयमा एदोममा राजाहरू थिए। इस्राएल राजा हुनुभन्दा धेरै समयअघि एदोममा राजाहरू थिए।

Genesis 36:32
बओरको छोरो बेला राजा थियो जसले एदोममा शासन गर्यो। उनले दिन्हारा शहरमाथि शासन गर्यो।

Genesis 36:33
जब बेला मर्यो योबाब राजा भयो। योबाब बोज्रामाको जेरहको छोरो थियो।

Genesis 36:34
जब योबाब मर्यो, हूशामले शासन गर्यो। हूशाम तेमानी मानिसहरूको देशको थियो।

Genesis 36:35
जब हूशाम मर्यो हददले त्यस इलाकाको शासन गर्यो। हदद बेदादको छोरा थियो (हदद ऊ थियो जसले माओबको भूमिमा मिद्यानीहरूलाई जितेको थियो।) हदद अबीत शहरको थियो।

Genesis 36:36
जब हदद मर्यो सम्लाले देशमा शासन चलायो। सम्ला मसेकामाको थियो।

Genesis 36:37
जब सम्ला मर्यो त्यो इलाकामा शावलले शासन चलायो। शावल फरात नदीको किनारमा रहोबोतको थियो।

Genesis 36:38
जब शावल मर्यो त्यो देशमा बाल्हनानले शासन चलायो। बाल्हनान अकबोरको छोरो थियो।

Genesis 36:39
जब बाल्हनान मर्यो, हदरले त्यहाँ शासन गर्यो। हदर पाऊ शहरको थियो। हदरकी पत्नीको नाम महेतबेल थियो, तिनी मत्रेदकी छोरी थिइन्। (मेजाहाब मत्रेदको बाबु थियो।)

Occurences : 348

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்