Base Word
מְחַבְּרָה
Short Definitiona joiner, i.e., brace or cramp
Long Definitionbinder, clamp, joint
Derivationfrom H2266
International Phonetic Alphabetmɛ̆.ħɑbːɛ̆ˈrɔː
IPA modmɛ̆.χɑ.bɛ̆ˈʁɑː
Syllablemĕḥabbĕrâ
Dictionmeh-hahb-beh-RAW
Diction Modmeh-ha-beh-RA
Usagecoupling, joining
Part of speechn-f

1 Chronicles 22:3
दाऊदले फाटकको ढोकाहरूका निम्ति काँटी अनि कब्जाहरू बनाउन फलाम ल्याए। दाऊदले जोख्न पनि नसकिने मात्रामा प्रचुर काँसा ल्याए।

2 Chronicles 34:11
तिनीहरूले धन सिकर्मी अनि निर्माण कर्त्ताहरूलाई ठूला ढुङ्गाहरू किन्न जो अघिनै काटि राखेका थिए अनि काठहरू किन्न भनी दिए। काठहरू मन्दिरहरूलाई फेरि निर्माण गर्न अनि मन्दिरहरूका निम्ति आड दिने काठ बनाउनमा प्रयोग गरिए। विगत समयमा यहूदाका राजाहरूले मन्दिरहरूको वास्ता गरेका थिएनन्। ती मन्दिरहरू पुराना अनि ध्वस्त भएका थिए।

Occurences : 2

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்