Base Word
מִגְדּוֹל
Short DefinitionMigdol, a place in Egypt
Long Definition(n pr m) a fortified city on the Egyptian border
Derivationor מִגְדֹּל; probably of Egyptian origin
International Phonetic Alphabetmɪɡˈd̪ol
IPA modmiɡˈdo̞wl
Syllablemigdôl
Dictionmiɡ-DOLE
Diction Modmeeɡ-DOLE
UsageMigdol, tower
Part of speechn-m
Base Word
מִגְדּוֹל
Short DefinitionMigdol, a place in Egypt
Long Definition(n pr m) a fortified city on the Egyptian border
Derivationor מִגְדֹּל; probably of Egyptian origin
International Phonetic Alphabetmɪɡˈd̪ol
IPA modmiɡˈdo̞wl
Syllablemigdôl
Dictionmiɡ-DOLE
Diction Modmeeɡ-DOLE
UsageMigdol, tower
Part of speechn-pr-m n-m

Exodus 14:2
“इस्राएलीहरूलाई पी-हहीरोत फर्की जानु भन। तिनीहरूलाई भन, मिग्दोल अनि समुद्रको बीचमा बालसपोन कै नजिक छाउनी लगाऊ।’

Numbers 33:7
तिनीहरूले एतामबाट यात्रा गरेर बाल-सपोनको नजीक पीहहीरोतमा गए। तिनीहरूले मिग्दोल नजीक छाउनी हाले।

2 Samuel 22:51
परमप्रभुले उहाँको राजालाई विजयी गराउन सहायता गर्नुहुन्छ। परमप्रभुले चुन्नु भएको राजालाई प्रेम गर्नुहुन्छ। उहाँ दाऊद र तिनका सन्तानप्रति सदा-सर्वदा दयालु हुनुहुन्छ।

Jeremiah 44:1
परमप्रभुको सन्देश यर्मियाकहाँ आयो। यो सन्देश मिश्रमा बस्ने मिग्दोल, तहपनेस, मेम्फिस र माथिल्लो मिश्रमा बस्ने यहूदाका मानिसहरूका लागि थियो।

Jeremiah 46:14
“यो सन्देश मिश्र, मिग्दोल, मेमफिस र तहपन्हेसमा घोषणा गरेर यसो भन्, ‘युद्धको लागि तैयार हौ किनभने तिम्रो वरिपरि तरवारले खाँदैछ।’

Ezekiel 29:10
यसकारण म तिम्रो विरूद्धमा छु। म नील नदीको खोलाहरूको विरूद्धमा छु। म मिश्रलाई पूर्ण रूपमा नष्ट पार्छु। मिग्दोलदेखि आश्वान सम्म, जहाँ सम्म इथोपियाको सीमाना छ, उजाड भूमि हुनेछ।

Ezekiel 30:6
परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “हो, जसले मिश्रलाई सहायता गर्छ, त्यसको पतन हुन्छ। त्यसको युद्धको घमण्ड नाश हुन्छ। मिग्दोलदेखि आश्वार सम्मको लागि मिश्रका मानिसहरू युद्धमा मारिनेछन्।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो!

Occurences : 7

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்