Base Word
אֲבִיָּם
Short DefinitionAbijam (or Abijah), a king of Judah
Long Definitionking of Judah, son and successor of Rehoboam
Derivationfrom H0001 and H3220; father of (the) sea (i.e., seaman)
International Phonetic Alphabetʔə̆.bɪjˈjɔːm
IPA modʔə̆.viˈjɑːm
Syllableʾăbiyyām
Dictionuh-bih-YAWM
Diction Moduh-vee-YAHM
UsageAbijam
Part of speechn-pr-m

1 Kings 14:31
रहबामको मृत्यु भयो अनि उनलाई पिता-पुर्खाहरू सँगै नै गाडियो। उनलाई उनका पिता-पुर्खाहरूको चिहानमा दाऊदको शहरमा गाडियो। उनकी आमा ‘नामा’ थिइन्। तिनी एक जना अम्मोनी थिइन्। रहबामका छोरा अबियाम उनको मृत्यु पछि राजा भए।

1 Kings 15:1
अबियाम यहूदाका नयाँ राजा भए। नाबातका छोरा यारोबामले इस्राएलमा शासन गर्दा अठारहऔं वर्षमा यस्तो भयो।

1 Kings 15:7
अबियामले जे काम गरे सबै नै ‘यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।अबियाम राजा भएको समयमा अबियाम र यरोबामबीच युद्ध भइरह्यो।

1 Kings 15:7
अबियामले जे काम गरे सबै नै ‘यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।अबियाम राजा भएको समयमा अबियाम र यरोबामबीच युद्ध भइरह्यो।

1 Kings 15:8
जब अबियामको मृत्यु भयो उसलाई दाऊदको शहरमा गाडियो। अबियामको छोरा आसा नयाँ राजा भए।

Occurences : 5

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்