Base Word | |
גֵּרְשׁוֹן | |
Short Definition | Gereshon or Gereshom, an Israelite |
Long Definition | firstborn son of Levi born before Jacob's family went to Egypt |
Derivation | or גֵּרְשׁוֹם; from H1644; a refugee |
International Phonetic Alphabet | ɡe.rɛ̆ˈʃon̪ |
IPA mod | ɡe.ʁɛ̆ˈʃo̞wn |
Syllable | gērĕšôn |
Diction | ɡay-reh-SHONE |
Diction Mod | ɡay-reh-SHONE |
Usage | Gershon, Gershom |
Part of speech | n-pr-m |
Genesis 46:11
लेवीका छोराहरूः गेर्शोन, कहात र मरारी थिए।
Exodus 6:16
लेवी एक सय सैतीस वर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।
Exodus 6:17
गेर्शोनका छोराहरू लिब्नी अनि शिमी थिए। तिनीहरूका पनि आफ्नै परिवारहरू थिए।
Numbers 3:17
लेवीका तीनजना छोराहरू थिए र तिनीहरूको नाम यस प्रकार छ गेर्शो, कहात र मरारी।
Numbers 3:18
गेर्शोन वशंको नाम हो लिब्नी र सिमी।
Numbers 3:21
लिब्नी र सिमीका वंशहरू गेर्शोनका हुन् र तिनीहरू गेर्शोनी वंशका भए।
Numbers 3:25
भेट हुने पालमा गेर्शोनी मानिसहरूको काम भेट हुने पाल, बाहिरी पाल, छाना र प्रवेशद्वारको पर्दाको हेरचाह गर्नु थियो।
Numbers 4:22
“गेर्शोनी वंशका सबै मानिसहरूको आफ्नो आफ्नो परिवार र वंश अनुसार गन्ती गर।
Numbers 4:38
गेर्शोनी मानिसहरूमा पनि तीसदेखि पचास वर्ष उमेर भएका र भेट हुने पालमा काम गरेकाहरूको गन्ती गरिएको थियो।
Numbers 4:41
यी सबै मानिसहरू भेट हुने पालमा सेवारत थिए जसलाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार मोशा र हारूनले गन्ती गरेका थिए।
Occurences : 18
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்