Base Word
בִּלְהָה
Short DefinitionBilhah, the name of one of Jacob's concubines
Long Definition(n pr f) Rachel's handmaid whom she gave to Jacob as a concubine, mother to two of Jacob's children, Dan and Naphtali
Derivationfrom H1089; timid
International Phonetic Alphabetbɪlˈhɔː
IPA modbilˈhɑː
Syllablebilhâ
Dictionbil-HAW
Diction Modbeel-HA
UsageBilhah
Part of speechn-pr-f
Base Word
בִּלְהָה
Short DefinitionBilhah, the name of a place in Palestine
Long Definition(n pr f) Rachel's handmaid whom she gave to Jacob as a concubine, mother to two of Jacob's children, Dan and Naphtali
Derivationfrom H1089; timid
International Phonetic Alphabetbɪlˈhɔː
IPA modbilˈhɑː
Syllablebilhâ
Dictionbil-HAW
Diction Modbeel-HA
UsageBilhah
Part of speechn-pr-loc

Genesis 29:29
(लाबानले आफ्नी कमारी बिलहालाई आफ्नी छोरी राहेलकी कमारीको रूपमा दिए)।

Genesis 30:3
त्यसपछि राहेलले भनी, “तिमीले मेरी कमारी बिल्हालाई राख्न सक्छौ। त्यससित सहवास गर्नुहोस् अनि उनले मेरो निम्ति नानी जन्माउनेछे। तब उनले गर्दा म आमा हुन सक्छु।”

Genesis 30:4
यसर्थ राहेलले आफ्नी कमारी बिल्हा आफ्नो पतिलाई दिइ। याकूबले त्यस कमारीसित सहवास गरे।

Genesis 30:5
बिल्हा गर्भवती भइन् अनि याकूबको निम्ति एउटा छोरो जन्माई।

Genesis 30:7
बिल्हा फेरि गर्भवती भइन् अनि याकूबको अर्को छोरो जन्माई।

Genesis 35:22
इस्राएल त्यस ठाउँमा छोटो समयको निम्ति बस्यो। जब ऊ त्यहाँ थियो, रूबेन इस्राएलको सेविका बिल्हासित सुत्यो। इस्राएल यो सुनेर साह्रै क्रोधित भए।याकूब (इस्राएल)का बाह्र जना छोराहरू थिए।

Genesis 35:25
राहेलकी कमारी बिल्हाबाट जन्मिएका छोराहरू दान र नप्ताली थिए।

Genesis 37:2
याकूबको परिवारको कथा यही हो। यूसुफ सत्र वर्षको युवक थियो। उसको काम भेडा-बाख्रा हेरचाह गर्नु थियो। उनले यो काम आफ्नो दाज्यू-भाइ र जिल्पा र बिल्हाका छोराहरूसित गर्यो। (जिल्पा र बिल्हा उसको बुबाकी उप पत्नीहरू थिए।) यूसुफ आफ्नो बुबालाई उसका दाज्यूहरूले गरेका सबै दुष्टकर्मको विषयमा जानकारी दिने गर्दथ्यो।

Genesis 46:25
याकूब र बिल्हाबाट जन्मेका छोराहरू तिनीहरू नै थिए। (बिल्हा लाबानले आफ्नी छोरी राहेललाई पठाएको कमारी थिइ।) यस परिवारमा सात जना मानिसहरू थिए।

1 Chronicles 4:29
बिल्हा, एसेम, तोलाद,

Occurences : 11

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்