Bible

Psalm 85 - DBY (Nepali)

1 {To the chief Musician. Of the sons of Korah. A Psalm.} Thou hast been favourable, Jehovah, unto thy land; thou hast turned the captivity of Jacob:हे परमप्रभु, आफ्ना देश प्रति कृपा राख्नुहोस्। याकूबका परिवारहरू परदेशमा निष्कासित छन् तिनीहरूलाई आफ्नो देशमा फेरि ल्याउनु होस्।

2 Thou hast forgiven the iniquity of thy people; thou hast covered all their sin. Selah.हे परमप्रभु, आफ्ना मानिसहरूलाई, क्षमा गर्नुहोस् तिनीहरूका पापहरू मेटाई दिनुहोस्!

3 Thou hast withdrawn all thy wrath; thou hast turned from the fierceness of thine anger.हे परमप्रभु, क्रोधीत हुनदेखि रोकिनु होस्, पागल नबन्नु होस्।

4 Bring us back, O God of our salvation, and cause thine indignation toward us to cease.हाम्रो परमेश्वर अनि रक्षक, हामीमा क्रोधी हुनदेखि रोकिनु होस्, अनि हामीलाई फेरि ग्रहण गर्नुहोस्।

5 Wilt thou be angry with us for ever? wilt thou draw out thine anger from generation to generation?के तपाई हामी संग सधैं क्रोधित हुनुहुन्छ?

6 Wilt thou not revive us again, that thy people may rejoice in thee?दया गरी हामीसंग प्रसन्न हुनुहोस्, तपाईंको मानिसहरूलाई खुशी बनाउँनु होस्।

7 Shew us thy loving-kindness, O Jehovah, and grant us thy salvation.हे परमप्रभु! हामीलाई देखाउनु होस् कि तपाईंले हामीलाई प्रेम गर्नु हुन्छ। हामीलाई आपत्तिबाट बचाउँनु होस्।

8 I will hear what ùGod, Jehovah, will speak; for he will speak peace unto his people, and to his godly ones: but let them not turn again to folly.उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाए। परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ। यदि तिनीहरू पछि फर्केर मुर्खताको बाटोमा हिडेनन् भने उनीहरूले शान्ति पाउने छन्।

9 Surely his salvation is nigh them that fear him, that glory may dwell in our land.परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउँनु हुनेछ। हामीहरू चाडै इज्जतको साथ हाम्रा स्थानमा पस्नेछौ।

10 Loving-kindness and truth are met together; righteousness and peace have kissed each other:परमेश्वरको साँचो प्रेममा उनका सबै भक्तजनहरू भेट हुन्छन्। धार्मिकता र शान्तिले तिनीहरूलाई चुम्बन गरी स्वागत गर्नेछन्।

11 Truth shall spring out of the earth, and righteousness shall look down from the heavens.पृथ्वीमा बस्ने मानिसहरू परमेश्वरमा विश्वासी हुनेछन्। अनि स्वर्गको परमेश्वर उनीहरूको निम्ति असल हुनुहुनेछ।

12 Jehovah also will give what is good, and our land shall yield its increase.परमेश्वरले हामीहरूलाई धेरै उत्तम थोकहरू दिनु हुनेछ, अनि जमीनले धेरै अन्न उब्जाउँनेछ।

13 Righteousness shall go before him, and shall set his footsteps on the way.धार्मिकताचाहिं परमेश्वरको अघि जान्छ, र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।

Nepali Bible