Psalm 58

1 हे न्यायकर्त्ताहरू, तिमीहरूको निर्णयमा पक्षपात रहित छैनौ। तिमीहरूले मानिसहरूलाई उचित न्याय दिएकै छैनौ।

2 होइन, तिमीहरू दुष्ट्‌याँई कामहरू गर्नलाई मात्र सोच्दछौ। तिमीहरू घोर अपराधहरू मात्र यस भूमिमा गर्दछौ।

3 ती दुष्टहरूले जन्मने बित्तिकै गल्ती कार्यहरू गर्न जान्दछ। तिनीहरू जन्मैदेखि झूटो बोल्न थाल्दछन्।

4 तिनीहरूको क्रोध सर्पको विषजस्तै डरलाग्दो छ। साँबे सर्प जस्तै तिनीहरूले सुन्न सक्तैनन् अनि तिनीहरूले सत्य कुरा सुन्न अस्वीकार गर्छन्।

5 साबे सर्पले सम्मोहन गर्ने गीतहरू सुन्न सक्तैन। अनि ती पापीहरू त्यस्तै प्रकारले दुष्ट योजनाहरू तयार गरिरहेका हुन्छन्।

6 हे परमप्रभु, ती मानिसहरू सिंहहरू जस्ता हुन्छन् यसैले परमप्रभु, तिनीहरूका दाँतहरू भाँची दिनुहोस्।

7 तिनीहरू नालीका पानी जस्तै सुकेर बिलाउँदै जाऊन्। तिनीहरू बाटोमा कुल्चिइने जंगली झारहरू झैं होऊन।

8 तिनीहरू घस्रँदा-घस्रँदै विलाई जाने चिप्ले कीरा जस्तै होऊन्। तिनीहरूले जन्मनु अघि नै मरेको शिशु जस्तो कहिल्यै दिनको उज्यालो देख्न नपाऊन।

9 तिनीहरू तातो भाँडामा जलेर चाँडै खरानी हुने, काँडाहरू जस्तै चाँडो भन्दा चाँडो विनाश होउन्।

10 जब दुष्ट मानिसले सजाय पाएको देख्छ तब धार्मिक मानिस खुशी हुन्छ। उ सबै शत्रुहरूलाई परास्त गर्ने सिपाही जस्तो हुनेछ।

11 तब मानिसहरूले भन्ने छन्, “निश्चयनै धार्मिक मानिसहरू पुरस्कृत हुनेछन, परमेश्वरले निश्चयनै संसारमा न्याय गर्नुभयो!

1 To the chief Musician, Al-taschith, Michtam of David.

2 Do ye indeed speak righteousness, O congregation? do ye judge uprightly, O ye sons of men?

3 Yea, in heart ye work wickedness; ye weigh the violence of your hands in the earth.

4 The wicked are estranged from the womb: they go astray as soon as they be born, speaking lies.

5 Their poison is like the poison of a serpent: they are like the deaf adder that stoppeth her ear;

6 Which will not hearken to the voice of charmers, charming never so wisely.

7 Break their teeth, O God, in their mouth: break out the great teeth of the young lions, O Lord.

8 Let them melt away as waters which run continually: when he bendeth his bow to shoot his arrows, let them be as cut in pieces.

9 As a snail which melteth, let every one of them pass away: like the untimely birth of a woman, that they may not see the sun.

10 Before your pots can feel the thorns, he shall take them away as with a whirlwind, both living, and in his wrath.

11 The righteous shall rejoice when he seeth the vengeance: he shall wash his feet in the blood of the wicked.

12 So that a man shall say, Verily there is a reward for the righteous: verily he is a God that judgeth in the earth.