Psalm 131

1 हे परमप्रभु, म अंहकारी छैन। म आफूलाई महत्व दिने काम गर्दिन। म महानकार्य गर्ने कोशिश गर्दिन म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ।

2 म चुपचाप छु। मेरो प्राण शान्त छ।

3 आमाको काखमा भएको एक सन्तोषी बालक जस्तो मेरो प्राण चुपचाप र शान्त छ। हे इस्राएल वासी, परमप्रभुमाथि भरोसा गर। उहाँलाई अहिले भरोसा गर अनि उहाँलाई सधैं भरोसा गर!

1 A Song of degrees of David.

2 Lord, my heart is not haughty, nor mine eyes lofty: neither do I exercise myself in great matters, or in things too high for me.

3 Surely I have behaved and quieted myself, as a child that is weaned of his mother: my soul is even as a weaned child.

4 Let Israel hope in the Lord from henceforth and for ever.