Psalm 128

1 परमप्रभुको सबै भक्तजनहरू खुशी छन्। ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्।

2 तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ। तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्नेछन्।

3 घरमा, तिम्री पत्नी अङ्गुरको विरूवा जस्तो फलधायक हुनेछ।, तिम्रा छोरा-छोरीहरू तिमीले टेबल वरिपरि रोपेको फलदायक जैतूनको झ्याङ्गहरू झैं हुनेछन्।

4 परमप्रभुले आफ्ना भक्तजनहरूलाई यस्तै प्रकारले साँचो रूपमा आशीर्वाद दिनुहुनेछ।

5 सियोनबाट परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन्। तिमीहरूको जीवनभरि यरूशलेममा आशीर्वादको आनन्द उपभोग गर्न सक।

6 अनि भरोसा गर्दछु कि तिमीहरू आफ्ना नाति-पनातिहरू जन्मञ्जेल सम्म बाँच्नेछौ। इस्राएल मा शान्ति कायम रहोस्!

1 A Song of degrees.

2 Blessed is every one that feareth the Lord; that walketh in his ways.

3 For thou shalt eat the labour of thine hands: happy shalt thou be, and it shall be well with thee.

4 Thy wife shall be as a fruitful vine by the sides of thine house: thy children like olive plants round about thy table.

5 Behold, that thus shall the man be blessed that feareth the Lord.

6 The Lord shall bless thee out of Zion: and thou shalt see the good of Jerusalem all the days of thy life.

7 Yea, thou shalt see thy children’s children, and peace upon Israel.