Psalm 121

1 सहायताको निम्ति म पहाडहरू तिर हेर्छु। तर मेरो सहायता कहाँबाट आउँछ?

2 मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट आउँछ।

3 परमेश्वरले पतनहुन दिनु हुनेछैन, तिम्रो संरक्षक निदाई जाने होइन।

4 इस्राएल को रक्षा गर्ने निन्द्रालु हुनुहुन्न। परमेश्वर कहिल्यै निदाउनु हुन्न।

5 परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ, उहाँले आफ्नो महान् शक्तिद्वारा तिम्रो रक्षा गर्नुहुन्छ।

6 तिमीलाई दिउँसो घामले अनि राती जूनले हानि पुराउँदैन।

7 परमप्रभुले प्रत्येक संकटबाट तिम्रो रक्षा गर्नुहुन्छ। परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ।

8 तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ। परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!

1 A Song of degrees.

2 I will lift up mine eyes unto the hills, from whence cometh my help.

3 My help cometh from the Lord, which made heaven and earth.

4 He will not suffer thy foot to be moved: he that keepeth thee will not slumber.

5 Behold, he that keepeth Israel shall neither slumber nor sleep.

6 The Lord is thy keeper: the Lord is thy shade upon thy right hand.

7 The sun shall not smite thee by day, nor the moon by night.

8 The Lord shall preserve thee from all evil: he shall preserve thy soul.

9 The Lord shall preserve thy going out and thy coming in from this time forth, and even for evermore.