Psalm 117

1 हे सबै जातिका मानिस हो! परमप्रभुको प्रशंसा गर। हे सबै मानिसहरू हो! परमप्रभुको प्रशंसा गर।

2 परमेश्वरले हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ! अनि परमेश्वर सदा-सर्वदाको निम्ति हाम्रो विश्वासयोग्य हुनुहुनेछ। परमप्रभुको प्रशंसा गर!

1 O praise the Lord, all ye nations: praise him, all ye people.

2 For his merciful kindness is great toward us: and the truth of the Lord endureth for ever. Praise ye the Lord.