Psalm 114

1 इस्राएल ले मिश्र त्यागेर गए। याकूबले त्यो विदेशलाई त्यागेर गए।

2 यहूदा परमेश्वरको खास मानिस भए। इस्राएल उसको राज्य हुन गयो।

3 लाल समुद्रले यो देखेर भाग्यो, यर्दन नदी उल्टा बग्न थाल्यो।

4 पर्वतहरू भेडाहरूझै’ वरिपरि नाच्न थाले। पहाडहरू भेडाका पाठाहरू जस्तै उफ्रन थाले

5 लाल समुद्र, तिमी किन भागेर गयौं? यर्दन नदी, तिमी किन फर्केर भागी गयौ?

6 हे पर्वतहरू! तिमीहरू भेडाहरू झैं किन खुशीले उफ्रियौ? अनि पहाडहरू! तिमीहरू किन भेडाका पाठाहरू झै’ बुथ्रुक-बुथ्रुक उफ्रियौ?

7 हे पृथ्वी, याकूबको परमप्रभु परमेश्वर स्वामीको सामने थरहरी हो।

8 परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बग्ने बनाउनु भयो। परमेश्वरले कडा चट्टानबाट झरना बहाउनु भयो।

1 When Israel went out of Egypt, the house of Jacob from a people of strange language;

2 Judah was his sanctuary, and Israel his dominion.

3 The sea saw it, and fled: Jordan was driven back.

4 The mountains skipped like rams, and the little hills like lambs.

5 What ailed thee, O thou sea, that thou fleddest? thou Jordan, that thou wast driven back?

6 Ye mountains, that ye skipped like rams; and ye little hills, like lambs?

7 Tremble, thou earth, at the presence of the Lord, at the presence of the God of Jacob;

8 Which turned the rock into a standing water, the flint into a fountain of waters.