Proverbs 31:22 in Nepali

Nepali Nepali Bible Proverbs Proverbs 31 Proverbs 31:22

Proverbs 31:22
तिनले च्यादर बुन्छिन् र ओछ्यानमा फिंजाउँछिन अनि आफूले सुन्दर नरम सुतीको लुगाहरू पहिरिन्छिन्।

Proverbs 31:21Proverbs 31Proverbs 31:23

Proverbs 31:22 in Other Translations

King James Version (KJV)
She maketh herself coverings of tapestry; her clothing is silk and purple.

American Standard Version (ASV)
She maketh for herself carpets of tapestry; Her clothing is fine linen and purple.

Bible in Basic English (BBE)
She makes for herself cushions of needlework; her clothing is fair linen and purple.

Darby English Bible (DBY)
She maketh herself coverlets; her clothing is byssus and purple.

World English Bible (WEB)
She makes for herself carpets of tapestry. Her clothing is fine linen and purple.

Young's Literal Translation (YLT)
Ornamental coverings she hath made for herself, Silk and purple `are' her clothing.

She
maketh
מַרְבַדִּ֥יםmarbaddîmmahr-va-DEEM
herself
coverings
of
tapestry;
עָֽשְׂתָהʿāśĕtâAH-seh-ta
clothing
her
לָּ֑הּlāhla
is
silk
שֵׁ֖שׁšēšshaysh
and
purple.
וְאַרְגָּמָ֣ןwĕʾargāmānveh-ar-ɡa-MAHN
לְבוּשָֽׁהּ׃lĕbûšāhleh-voo-SHA

Cross Reference

Proverbs 7:16
मैले मेरो ओछ्यानमा मिश्रदेशको रंगीन च्यादरले सजाएकीछु।

Genesis 41:42
अनि फिरऊनले आफ्नो राजकीय मुकुटको छाप भएको औंठी यूसुफलाई दिए, उसलाई राम्रो रेशमी लुगा लगाई दिए अनि फिरऊनले उसको गलामा सुनको एउटा सिक्री लगाई दिए।

Revelation 19:14
स्वर्गका सेनाहरु तिनलाई पछ्याइ रहेका थिए। तिनीहरु सेता घोडामा सवार थिए। तिनीहरु सेतो अनि सफा चिल्लो मलमलका पहिरनमा थिए।

Revelation 19:8
बेहुलीको पहिरनकोलागि उत्तम मलमल दिइएको थियो। मलमल चम्किलो र सफा थियो।”उत्तम मलमल को अर्थ परमेश्वरको मानिसहरुको सुकर्म।

1 Peter 3:3
तिमीहरुको सुन्दरता बाहिरी गहनाहरुबाट जस्तै चुल्ठो बाटेर, सुनको गहना पहिरेर अथवा बहुमूल्य लुगा लगाएर, आउनु हुँदैन।

Ezekiel 16:10
मैले तिमीलाई एउटा राम्रो लुगा अनि नरम छालाको जुत्ता दिएँ। मैले तिमीलाई एउटा मिहीन मलमलको अनि एउटा रेशमको लुगा दिएँ।

Psalm 45:13
राजकुमारी सुनको धागोले बुनेको पोशाकमा सजिएकी छिन्।

Esther 8:15
मोर्दकैले नीलो अनि सेतो वस्त्रले बनाएको राजवस्त्र, पहिरेर, एक विशाल सुनौला मुकुट र सेतो सूतीवस्त्र अनि बैजनि वस्त्र पहिरेर मोर्दकै राजाको उपस्थिबाट गए। अनि शूशन शहरका मानिस कराए र खुशी मनाए।

Esther 5:1
अनि तेस्रो दिनमा एस्तर आफै राजकीय वस्त्र पहिरिन् र गए राजमहलको अघि आगनँमा उभिईन्। राजा सिंहासनमाथि प्रवेशद्वार तिर फर्केर बसेका थिए।

Judges 8:26
जब ती सुनको कुण्डलहरू एकत्रित गरिए तिनीहरूको लगभग ओजन 1,700शेकेलभयो। यसमा इस्राएलका मानिसहरूले गिदोनलाई प्रदान गरेका अन्यभेटहरू संलग्न थिएनन्। तिनीहरूले गिदोनलाई चन्द्रमा आकृतिका अनि आँसुका थोपा आकृतिका मणि-माणिक्य पनि प्रदान गरे। अनि तिनीहरूले बैजनी बस्त्रहरू तिनलाई दिए। ती चीजबीजहरू थिए जो मिद्यानका राजाहरूले पहिरेका थिए। तिनीहरूले तिनलाई मिद्यानी ऊँठहरूको सिक्वी पनि दिए।