Base Word
תּוֹלְדָה
Short Definition(plural only) descent, i.e., family; (figuratively) history
Long Definitiondescendants, results, proceedings, generations, genealogies
Derivationor תֹּלְדָה; from H3205
International Phonetic Alphabett̪o.lɛ̆ˈd̪ɔː
IPA modto̞w.lɛ̆ˈdɑː
Syllabletôlĕdâ
Dictiontoh-leh-DAW
Diction Modtoh-leh-DA
Usagebirth, generations
Part of speechn-f

उत्पत्ति 2:4
आकाश र पृथ्वीको इतिहास यही हो। परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्दा भएका घटनाहरुको कुरा यही नै हो।

उत्पत्ति 5:1
आदमको परिवारको विषयमा लेखिएको इतिहास यही हो। परमेश्वरले मानिसको सृष्टि गर्दा आफ्नै प्रतिरुपमा मानिसजातिकोसृष्टि गर्नुभयो।

उत्पत्ति 6:9
यो नूहको पारिवारीक इतिहास हो। न्‌ह उसको जीनवनभरि एकजना असल व्यक्ति थिए। न्‌हले सँधैं परमेश्वरको अनुसरण गर्द थिए।

उत्पत्ति 10:1
नूहका छोराहरु शेम, हाम र येपेत थिए र यिनीहरुको पारिवारिक इतिहास यही हो। नूहको छोराहरुका धेरै सन्तानहरु भए।येपेतका सन्तानहरु

उत्पत्ति 10:32
नूहका सन्तानको वंश अनुसार तिनीहरुका जातिहरु यी नै थिए। यिनीहरु आफ्ना आफ्ना राष्ट्रमा गठित थिए अनि जल-प्रलय पछि तिनीहरूबाट नै पृथ्वीमा सबै मानिसहरु फिंजिएका थिए।

उत्पत्ति 11:10
शेमको पारिवारिक इतिहास यही हो। जल प्रलय भएको दुइ वर्षपछि शेम जब एक सय वर्ष पुगेका थिए तिनी अर्पक्षदका पिता भए।

उत्पत्ति 11:27
तेरह परिवारको इतिहास यही हो। तेरह अब्राम, नाहोर र हारानका बुबा थिए। हारान लूतका बुबा थिए।

उत्पत्ति 25:12
इश्माएलको परिवारको सूची यही हो। इश्माएल अब्राहाम र हागारको छोरो थिए। हागार साराकी मीश्र देशी कमारी थिइन्

उत्पत्ति 25:13
इश्माएलका छोराहरूको नाउँ यस प्रकार थियो। पहिलो छोरो नबायोत थियो। त्यसपछि जन्मनेहरूको सूची अनुसार केदार, अबदेल, मिब्साम,

उत्पत्ति 25:19
इसहाक अब्राहामको छोरो थियो र यो तिनको वृत्तान्त कथा हो।

Occurences : 39

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்