Base Word | |
שְׁפַטְיָה | |
Short Definition | Shephatjah, the name of ten Israelites |
Long Definition | a son of David by Abital; David's 5th son |
Derivation | or שְׁפַטְיָהוּ; from H8199 and H3050; Jah has judged |
International Phonetic Alphabet | ʃɛ̆.pɑt̪’ˈjɔː |
IPA mod | ʃɛ̆.fɑtˈjɑː |
Syllable | šĕpaṭyâ |
Diction | sheh-paht-YAW |
Diction Mod | sheh-faht-YA |
Usage | Shephatiah |
Part of speech | n-pr-m |
2 शमूएल 3:4
काँहिला छोरा अदोनियाह थिए। अदोनियाहकी आमा हग्गीत थिइन्। अन्तरे छोरो रापत्याह थिए। उसकी आमा अबितल थिइन्।
1 इतिहास 3:3
अन्तरे छोरा शपत्याह थिए। तिनकी आमा अबीतल थिइन्। कान्छा छोरा यित्राम थिए। तिनकी आमा दाऊदकी पत्नी एग्ला थिइन्।
1 इतिहास 9:8
यिब्नियाह यरोहामका छोरा थिए। एला उज्जीका छोरा थिए। उज्जी मिक्रीका छोरा थिए अनि मशुल्लाम शपत्याहका छोरा थिए। शपत्याह रूएलका छोरा थिए। रूएल यिबनियाका छोरा थिए।
1 इतिहास 12:5
एलूजै- यरीमोत, बाल्याह, अनि शमर्याह, शपत्याह, हारूपी,
1 इतिहास 27:16
इस्राएलका कुल समूहहरूका मुखियाहरू यी नै थिएःरूबेनकाः जिक्रीका छोरा एलीएजर। शिमोयोनकाः शपत्याह माकाको छोरा।
2 इतिहास 21:2
योरामका भाइहरू अजर्याह, यहीएल, जकर्याह, अजर्याह, मीकाएल अनि शपत्याह थिए। ती व्यक्तिहरू यहोशापातका छोराहरू थिए। यहोशापात यहूदाका राजा थिए।
एज्रा 2:4
शपत्याहका सन्तानहरू 372
एज्रा 2:57
शपत्याहका सन्तान, हत्तीलका सन्तान र पोकरेत हसबायीमका सन्तानअनि आमीका सन्तानहरू
एज्रा 8:8
शपत्याहका कुलबाटः मीकाएलका छोरा जबदियाह अनि तिनीसित 80 मानिसहरू।
नहेम्याह 7:9
शपत्याहका कुलहरू 372
Occurences : 13
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்