Base Word
שְׁכֹבֶת
Short Definitiona (sexual) lying with
Long Definitioncopulation
Derivationfrom H7901
International Phonetic Alphabetʃɛ̆.koˈbɛt̪
IPA modʃɛ̆.χo̞wˈvɛt
Syllablešĕkōbet
Dictionsheh-koh-BET
Diction Modsheh-hoh-VET
Usage× lie
Part of speechn-f

लेवी 18:20
“अनि तिमीले आफ्नो छिमेकीकी स्वास्नीसित पनि सहवास गर्नु हुँदैन यसले तिमीलाई अशुद्ध बनाउँछ।

लेवी 18:23
“कुनै पशुसित सम्भोग नगर। यसले तिमीलाई अशुद्ध पार्छ। स्त्री जातिले पनि पशुसित सम्भोग गर्नु हुँदैन कारण यो अस्वाभाविक दुराचार हो।

लेवी 20:15
“यदि कुनै मानिसले पशुसँग सम्भोग गरे त्यस मानिस र पशुलाई मार्नुपर्छ।

गन्ती 5:20
तर यस मानिससित विवाह गरे पश्चात पनि तिमी अन्य पुरूषसित अनैतिक सम्बन्ध राखेकी छौ भने तिमी पवित्र होइनौ।

Occurences : 4

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்