Base Word
רְנָנָה
Short Definitiona shout (for joy)
Long Definitionringing cry, shout (for joy)
Derivationfrom H7442
International Phonetic Alphabetrɛ̆.n̪ɔːˈn̪ɔː
IPA modʁɛ̆.nɑːˈnɑː
Syllablerĕnānâ
Dictionreh-naw-NAW
Diction Modreh-na-NA
Usagejoyful (voice), singing, triumphing
Part of speechn-f

अय्यूब 3:7
त्यो रात रित्तो रहोस्। कुनै खुशीका होहल्ला त्यो रातमा नसुनियोस्।

अय्यूब 20:5
आदमलाई पृथ्वीमा राखेको बेलादेखि नै त्यो सत्य थियो त्यो मानिस जसले परमेश्वरको बारेमा याद गर्दैन भने उसको खुशी छोटो अवधीको लागि मात्र हुन्छ।

भजनसंग्रह 63:5
मानौं मैले उत्तम खाना खाए जस्तो मनभरि तृप्ति हुनेछु। अनि मेरो प्रफुलित ओंठले तपाईंकै गुण गाउँनैछ।

भजनसंग्रह 100:2
परमप्रभुको सेवामा खुशी हौ! खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!

Occurences : 4

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்