Base Word
קָנַן
Short Definitionto nestle, i.e., build or occupy as a nest
Long Definitionto make a nest
Derivationa primitive root; to erect; but used only as denominative from H7064
International Phonetic Alphabetk’ɔːˈn̪ɑn̪
IPA modkɑːˈnɑn
Syllableqānan
Dictionkaw-NAHN
Diction Modka-NAHN
Usagemake...nest
Part of speechv

भजनसंग्रह 104:17
चरा-चुरूङ्गीहरूले त्यसैमा गुँड लगाउँछन् अनि त्यहाँ बस्छन्। सल्लाका रूखहरूमा सारसहरू फिंजिएर बस्दछन्।

यशैया 34:15
सर्पहरूले त्यहाँ आफ्नो बासस्थान बनाउने छन्। सर्पहरूले कालो ठाउँहरूमा अण्डाहरू पार्नेछन्। अण्डाहरू फुटेर त्यहाँबाट स-साना सर्पहरू घस्रिँदै निस्कनेछन्। चराहरू जसले मरेका चीजहरू खान्छन् आइमाईहरू आफ्ना साथीहरूसँग भेट्न आए जस्तै भेला हुनेछन्।

यर्मिया 22:23
हे लबानोनका बासिन्दा जो देवदारूहरूको माझमा बास गर्छन्, जब तिमीले व्यथा पाउनेछौ तिमी चिच्याउनेछौ। प्रसव पीडामा परेकी स्त्री झैं व्यथाले तिमी लडबडी गर्नेछौ।”

यर्मिया 48:28
मोआबका मानिसहरू हो आफ्नो शहरहरू छोड। जाऊ ढुङ्गाहरूमा बस, ढुकुर जस्तो हौ जसले ओढारको मुखमा आफ्नो गुँड बनाउँछ।”

इजकिएल 31:6
रूखको हाँगाहरूमा आकाशका सबै पक्षीहरूले आफ्ना गुँड बनाएका थिए! रूखको हाँगाहरूमुनि भूमिमा सबै जीव जन्तुले बच्चा जन्माउथे। सबै ठूला-ठूला राष्ट्रहरू त्यो रूखको छाहारीमा बस्थे।

Occurences : 5

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்