Base Word
אֶלְיָשִׁיב
Short DefinitionEljashib, the name of six Israelites
Long Definitiona priest in David's reign
Derivationfrom H0410 and H7725; God will restore
International Phonetic Alphabetʔɛl.jɔːˈʃɪi̯b
IPA modʔɛl.jɑːˈʃiːv
Syllableʾelyāšîb
Dictionel-yaw-SHEEB
Diction Model-ya-SHEEV
UsageEliashib
Part of speechn-pr-m

1 इतिहास 3:24
एल्योएनैका सात जना छोराहरू थिए। ती होदक्याह, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी थिए।

1 इतिहास 24:12
एघारौं एल्यासीबको दल थियो।बाह्रौं दल याकीमको थियो।

एज्रा 10:6
त्यसपछि एज्रा परमेश्वरको मन्दिर सामुनेबाट पर गए अनि उनी एल्यासीबका छोरा योहानानको कोठामा गए अनि उनले त्यहीं रात बिताए। उनले त्यहाँ रोटी खाएनन्, अनि पानी पनि पिएनन्, किनभने कैदी बाट फर्केर आउनेहरूको अविश्वासीपनले गर्दा उनी अझ आफशोस गर्दै थिए।

एज्रा 10:24
गवैयाहरू मध्येः एल्याशीब।द्वारपालहरू मध्येः शल्लूम, तेलेम अनि ऊरी।

एज्रा 10:27
जत्तूका कुलहरूबाटः एल्योएनै, एल्याशीव, अत्तन्याह, यरेमोत, जरबाद अनि अजीजा।

एज्रा 10:36
बन्याह, मरेमोत, एल्याशीब।

नहेम्याह 3:1
एल्यासीब, प्रधान पूजाहारी अनि उनका सहयोगी पूजाहारीहरू काम गर्न गए, अनि तिनीहरूले भेडा-ढोकाफेरि बनाए। तिनीहरूले यसलाई परमप्रभुप्रति समर्पण गरे अनि तिनीहरूले यसका ढोकाहरू लगाए। तिनीहरूले सयको हन्मेआ बुर्जासम्म अनि हननेलको बुर्जासम्म समर्पण गरे।

नहेम्याह 3:20
तिनको छेउमा जब्बैका छोरा बारूकले कठिन परिश्रम गरे अनि प्रधान पूजाहारी एल्यासीबको मन्दिरको ढोकासम्म मर्मत गरे।

नहेम्याह 3:21
तिनको पछि हक्कोसका छोरा उरियाहका छोरा मेरेमोतले एल्यासीबको मन्दिरको ढोका देखि एल्यासीबको मन्दिरको अखदिरीसम्म मर्मत गरे।

नहेम्याह 3:21
तिनको पछि हक्कोसका छोरा उरियाहका छोरा मेरेमोतले एल्यासीबको मन्दिरको ढोका देखि एल्यासीबको मन्दिरको अखदिरीसम्म मर्मत गरे।

Occurences : 17

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்