Base Word | |
מַכְשֵׁלָה | |
Short Definition | a stumbling-block, but only figuratively (fall, enticement [idol]) |
Long Definition | overthrown mass, stumbling-block, something overthrown, decay, ruin |
Derivation | feminine from H3782 |
International Phonetic Alphabet | mɑk.ʃeˈlɔː |
IPA mod | mɑχ.ʃeˈlɑː |
Syllable | makšēlâ |
Diction | mahk-shay-LAW |
Diction Mod | mahk-shay-LA |
Usage | ruin, stumbling-block |
Part of speech | n-f |
यशैया 3:6
त्यसबेला, एकजना मानिसले आफ्नै परिवारको कुनै भाइलाई समात्नेछ। त्यस मानिसले आफ्नो भाइलाई भन्नेछ, “तिमीसंग एउटा कोट छ, यसैले तिमी हाम्रो अगुवा हुनेछौ। तिमी यी सबै विनाशको अगुवा हुनेछौ।”
सपन्याह 1:3
म सबै मानिसहरू अनि सबै पशुहरूलाई नष्ट पार्नेछु। म आकाशमा उडने चराहरू अनि समुद्रका सबै माछालाई नष्ट गरिदिन्छु। दुष्ट मानिसहरू र सबै कुराहरू नष्ट गरिदिनेछु जसले तिनीहरूलाई पाप गराउँछ। यो पृथ्वीबाट मानिसहरूको अस्तित्व नै मेटाई दिनेछु,” परमप्रभुले भन्नुभयो।
Occurences : 2
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்