Base Word
לְחִי
Short Definitionthe cheek (from its fleshiness); hence, the jaw-bone
Long Definitionjaw, cheek
Derivationfrom an unused root meaning to be soft
International Phonetic Alphabetlɛ̆ˈħɪi̯
IPA modlɛ̆ˈχiː
Syllablelĕḥî
Dictionleh-HEE
Diction Modleh-HEE
Usagecheek (bone), jaw (bone)
Part of speechn-m

व्यवस्था 18:3
“जब तिमीहरू गाई अथवा भेडाको बलि चढाउँछौ, तिमीहरूले पूजाहारीहरूलाई गाई अथवा भेडाको फिला बंङ्गाराहरू दुवै भाग र भुँडीहरू दिनु पर्छ!

न्यायकर्ता 15:15
शिमशोनले एउटा मरेको गधाको बङ्गारा भेट्टाए। तिनले त्यो बङ्गारा लिए अनि एक हजार पलिश्ती मानिसहरूलाई त्यसद्वारा हत्या गरिदिए।

न्यायकर्ता 15:16
तब शिमशोनले भने;“मैले तिनीहरूलाई गधाको बङ्गाराले अल्गो रास लगाएँ। गधाको बङ्गाराले मैले एक हजार मानिसहरूलाई मारिदिएँ।”

न्यायकर्ता 15:16
तब शिमशोनले भने;“मैले तिनीहरूलाई गधाको बङ्गाराले अल्गो रास लगाएँ। गधाको बङ्गाराले मैले एक हजार मानिसहरूलाई मारिदिएँ।”

न्यायकर्ता 15:17
जब शिमशोनले बोली सके, तिनले बङ्गारा तल फ्याँके। यसर्थ त्यस स्थानको नाउँ रामतलही राखियो।

न्यायकर्ता 15:19
लहीमाको भूइँमा एक खाल्डो थियो। परमेश्वरले त्यो खाल्डो चिरेर खोलि दिनुभयो अनि पानी बाहिर निस्कियो। शिमशोनले त्यो पानी पिए अनि केही स्वस्थ भए। तिनले फेरि बलवान भएको अनुभव गरे। यसर्थ तिनले त्यो पानीको मूलको नाउँ एन-हक्कोरे राखे। यो आजसम्म पनि लही शहरमा छ।

1 राजा 22:24
तब केनानियाहका छोरा सिदिकया मीकाया कहाँ गए। उसले मीकायाको अनुहारमा हिर्काए अनि भने, “साँच्चै विश्वास गर्छौ परमप्रभुका शक्ति म देखि गयो अनि मबाट तिमीसंग बोल्नलाई जानुभयो?”

2 इतिहास 18:23
त्यसपछि सिदकियाह मीकाया भएकहाँ गए अनि अनुहारमा हिर्काइदिए। सिदकियाहका पिताको नाउँ कनान थियो। सिदकियाहले भने, “मीकाया, परमप्रभुका आत्मा कुन बाटो गयो जब त्यो तँसित कुरागर्न म देखि गयो?”

अय्यूब 16:10
मानिसहरूले मेरो वरिपरि थुप्रेर, तिनीहरूले मलाई हाँसोको पात्र बनाए अनि थप्पड लगाए।

अय्यूब 41:2
त्यसको नाकबाट तिमी डोरी छिराउन सक्छौ? अथवा बङ्गरामा बल्छी छिराउन सक्छौ?

Occurences : 21

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்