Base Word
אֵילוֹן
Short DefinitionElon, the name of a place in Palestine, and also of one Hittite, two Israelites
Long DefinitionHittite, father-in-law of Esau
Derivationor (shortened) אֵלוֹן ; or אֵילֹן ; from H0352; oak-grove
International Phonetic Alphabetʔei̯ˈlon̪
IPA modʔei̯ˈlo̞wn
Syllableʾêlôn
Dictionay-LONE
Diction Moday-LONE
UsageElon
Part of speechn-pr

उत्पत्ति 26:34
जब एसाव चालीस वर्ष पुगे उनले हित्ती स्त्रीहरूसित विवाह गरे। एक जना बेरीकी छोरी यहूदीत थिइन् अर्की एलोनकी छोरी बासमत थिइन्।

उत्पत्ति 36:2
एसावले कनानी स्त्रीहरूसित विवाह गरे। तिनीहरू थिएः हित्ती एलोनकी छोरी आदा, अन्नाकी छोरी ओहोलीबामा अनि हिव्वी सिनीकी नातिनी अनि

उत्पत्ति 46:14
जबूलूनका छोराहरूः सेरेद, एलोन अनि यहलेल थिए।

गन्ती 26:26
तिनीहरूको कुलसमूह अनुसार जबूलूनको सन्तान यस प्रकारको थियोःसेरेदबाट सेरेदीहरूको कुलसमूह, एलोनबाट एलोनीहरूको कुलसमूह, यहलेलबाट यहेलेलीको कुलसमूह भए।

यहोशू 19:43
एलोन, तिम्ना, एक्रोन,

न्यायकर्ता 12:11
इब्सान पछि एलोन नाउँका मानिस इस्राएली मानिसहरूका न्यायकर्त्ता भए। एलोन जबूलूनका कुल समूहका थिए। तिनी दश वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्त्ता रहे।

न्यायकर्ता 12:12
तब जबूलूनका कुल समूहका एलोनको मृत्यु भयो। तिनलाई जबूलूनको अय्यालोन शहरमा गाडियो।

Occurences : 7

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்