Base Word
אֲבִיָּה
Short DefinitionAbijah, the name of several Israelite men and two Israelitesses
Long Definitionking of Judah, son and successor of Rehoboam
Derivationor prolonged אֲבִיָּהוּ ; from H0001 and H3050; father (i.e., worshipper) of Jah
International Phonetic Alphabetʔə̆.bɪjˈjɔː
IPA modʔə̆.viˈjɑː
Syllableʾăbiyyâ
Dictionuh-bih-YAW
Diction Moduh-vee-YA
UsageAbiah, Abijah
Part of speechn-pr-m

1 शमूएल 8:2
शमूएलका जेठा छोराको नाउँ योएल थियो। माहिला छोराको नाउँ चाहिं अबियाह थियो। योएल र अबियाह बेर्शबामा न्यायकर्ता थिए।

1 राजा 14:1
त्यस बेला यारोबामको छोरा अबिया साह्रै बिरामी भएको थियो।

1 इतिहास 2:24
हेस्रोनको मृत्यु एप्राताको कालेबको शहरमा भयो। तिनको मृत्यु भए पछि, तिनकी पत्नी अबीयाले तिनको निम्ति छोरो जन्माइन्। त्यो छोराको अशहूर नाउँ दिएको थियो अशहूर तकोका पिता थिए। यरहमेलका सन्तानहरू

1 इतिहास 3:10
सुलेमानका छोरा रहबाम थिए। अनि रहबामका छोरा अबियाह थिए। अबियाहका छोरा आसा थिए। आसाका छोरा यहोशापात थिए।

1 इतिहास 6:28
शमूएलका जेठा छोरा योएल र कान्छ अब्याह हुन्।

1 इतिहास 7:8
बेकेरका छोराहरू जमीरा, योआश, एलाजार, एल्योएन, ओम्री, यरेमोत, अब्बियाह, अनातोत अनि आलेमेत थिए। ती सबै बेकेरका छोरा छोरीहरू थिए

1 इतिहास 24:10
सातौं हक्कोसको दल थियो।आठौं दल अबियाको थियो।

2 इतिहास 11:20
तब रहबामले माकालाई विवाह गरे। माका अब्शालोमको नातिनी थिइन्। अनि माकाबाट रहबामका यी छोरा-छोरीहरू भएः अबियाह, अत्तै, जीजा अनि शलोमीत।

2 इतिहास 11:22
रहबामले अबियाहलाई आफ्ना भाइहरूका प्रमुख छाने। रहबामले यसो गरे किनभने तिनले अबियाहलाई राजा बनाउने योजना गरेका थिए।

2 इतिहास 12:16
रहबामको मृत्यु भयो अनि उसलाई उसको पिता-पुर्खाहरूसित गाडे। रहबामलाई दाऊदको शहरमा गाडियो। त्यसपछि रहबामका छोरा अबियाह नयाँ राजा भए।

Occurences : 25

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்