Base Word
חָרִיץ
Short Definitionproperly, incisure or (passively) incised; hence, a threshing-sledge (with sharp teeth); also a slice (as cut)
Long Definitiona cut, thing cut, sharp instrument, sharp cutting instrument, harrow, hoe
Derivationor חֲרִץ; from H2782; (compare H2742)
International Phonetic Alphabetħɔːˈrɪi̯t͡sˤ
IPA modχɑːˈʁiːt͡s
Syllableḥārîṣ
Dictionhaw-REETS
Diction Modha-REETS
Usage+ cheese, harrow
Part of speechn-m

1 शमूएल 17:18
यो 10 टुक्रा पनीर पनि लिए जाऊ। तिम्रा दाज्यूहरूको 1,000 सेनाको समूहलाई आदेश गर्ने अधिकारीलाई देऊ। दाज्यूहरूले के गर्दै छन् हेर। दाज्यूहरू ठीक-ठाक नै छन् भन्ने प्रमाण पनि लिएर आउनु।

2 शमूएल 12:31
दाऊदले रब्बा शहरदेखि मानिसहरू बाहिर ल्याए। तिनीहरूलाई आरा, गल र बञ्चरोहरूले काम गर्न लगाए। ईंटाको काम गर्न लगाए। दाऊदले सबै अम्मोनीहरूका शहरमा एउटै व्यवहार गरे। त्यसपछि दाऊद र तिनका फौज यरूशलेम फर्किए।

1 इतिहास 20:3
दाऊदले रब्बाका मानिसहरूलाई ल्याए अनि तिनीहरूलाई आरा, फलामका गल अनि बञ्चरो द्वारा काम गर्न लगाए। दाऊदले अम्मोनीहरूका सबै शहरहरूलाई पनि त्यसै गर्न लगाए। त्यस पछि दाऊद अनि सबै सेना यरूशलेम फर्के।

Occurences : 3

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்