Base Word
הֲדוֹרָם
Short DefinitionHadoram, a son of Joktan, and the tribe descended from him
Long Definitionthe 5th son of Joktan
Derivationor הֲדֹרָם; probably of foreign derivation
International Phonetic Alphabethə̆.d̪oˈrɔːm
IPA modhə̆.do̞wˈʁɑːm
Syllablehădôrām
Dictionhuh-doh-RAWM
Diction Modhuh-doh-RAHM
UsageHadoram
Part of speechn-pr-m
Base Word
הֲדוֹרָם
Short DefinitionHadoram, a son of Joktan, and the tribe descended from him
Long Definitionthe 5th son of Joktan
Derivationor הֲדֹרָם; probably of foreign derivation
International Phonetic Alphabethə̆.d̪oˈrɔːm
IPA modhə̆.do̞wˈʁɑːm
Syllablehădôrām
Dictionhuh-doh-RAWM
Diction Modhuh-doh-RAHM
UsageHadoram
Part of speechn-pr-m

उत्पत्ति 10:27
हदोराम, ऊजाल, दिक्ला,

1 इतिहास 1:21
पछि, जब हेस्रोन साठी र्बषका थिए, तिनले माकीरकी छोरीलाई विवाह गरे। माकीर गिलादका पिता थिए। हेस्रोनले माकीरकी छोरीसित शारीरिक सम्बन्ध गरे अनि तिनले सगूबलाई जन्म दिइन्।

1 इतिहास 18:10
यसकारण तोऊले उसको छोरा हदोरामलाई दाऊद कहाँ उसलाई उसको विजयमा अभिनन्दन गर्न अनि बधाई दिन पठाए। तिनले यसो गरे किन भने दाऊद हदर-एजेरका विरूद्ध लडेका थिए अनि तिनलाई परास्त गरेका थिए। हदर-एजेरका अघि तोऊ सँग युद्ध गरेका थिए। हदोरामले दाऊदलाई सुन, चाँदी अनि कांसा द्वारा निर्मित धेरै किसिमका चीज बीजहरू दिए।

2 इतिहास 10:18
हदोराम काम गर्न कर लगाइएका मानिसहरूको जिम्मामा थियो। रहबाले तिनलाई इस्राएलका मानिसहरू कहाँ पठाए। तर इस्राएलका मानिसहरूले हदोरामलाई ढुङ्गाले हानेर मारिदिए। तब रहबाम दगुरेर आफ्ना रथमा उफ्रिएर चढे अनि भागे। तिनी भागेर यरूशलेम गए।

Occurences : 4

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்