Base Word
πενθερά
Short Definitiona wife's mother
Long Definitionmother-in-law, a wife's mother
Derivationfeminine of G3995
Same asG3995
International Phonetic Alphabetpɛn.θɛˈrɑ
IPA modpe̞n̪.θe̞ˈrɑ
Syllablepenthera
Dictionpen-theh-RA
Diction Modpane-thay-RA
Usagemother in law, wife's mother

मत्ती 8:14
येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ येशूले उसकी सासूलाई कडा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनु भयो।

मत्ती 10:35
म यो उद्देश्यले आएको हुँ।‘एउटा छोरो बाबुको विरुद्ध हुन्छ, एउटी छोरी उसकी आमाको विरुद्ध हुन्छे, एउटी बुहारी उसकी सासूको विरूद्ध हुन्छे।

मर्कूस 1:30
सिमोनकी सासु जरोले थलिएर ओछ्यान परेकी थिइन्। मानिसहरूले येशूलाई तिनको बारेमा सबै कुरा सुनाए।

लूका 4:38
येशूले सभा घर छाडनु भयो। उहाँ शिमोनको घरमा जानु भयो। शिमोनको सासू कडा ज्वरोले सिकिस्त बिमारी थिईन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे।

लूका 12:53
बाबु र छोराहरू विभाजनमा आउनेछः पुत्र बाबुको विरुद्धमा हुनेछ। अनि बाबु छोराको बिरुद्धमा हुनेछ। आमा छोरीको विरुद्धमा हुन्छे। सासू र बुहारी माझ फाटो आउनेछः बुहारी सासूको विरूद्धमा हुन्छे। सासू बुहारीको विरुद्धमा हुन्छे।”

लूका 12:53
बाबु र छोराहरू विभाजनमा आउनेछः पुत्र बाबुको विरुद्धमा हुनेछ। अनि बाबु छोराको बिरुद्धमा हुनेछ। आमा छोरीको विरुद्धमा हुन्छे। सासू र बुहारी माझ फाटो आउनेछः बुहारी सासूको विरूद्धमा हुन्छे। सासू बुहारीको विरुद्धमा हुन्छे।”

Occurences : 6

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்