Base Word
καταπαύω
Short Definitionto settle down, i.e., (literally) to colonize, or (figuratively) to (cause to) desist
Long Definitionto make quiet, to cause to be at rest, to grant rest
Derivationfrom G2596 and G3973
Same asG2596
International Phonetic Alphabetkɑ.tɑˈpɛβ.o
IPA modkɑ.tɑˈpa.ow
Syllablekatapauō
Dictionka-ta-PEV-oh
Diction Modka-ta-PA-oh
Usagecease, (give) rest(-rain)

प्रेरित 14:18
पावल र बर्णाबारले तिनीहरूलाई ती कुराहरू भने। तरै पनि तिनीहरूले ती भीडलाई तिनीहरूको बलिहरू अर्पण गर्न नदिनलाई निकै संर्घष गर्नु पर्यो।

हिब्रू 4:4
धर्मशास्त्रमा कहीं परमेश्वरले सातौं दिनको कुरा गर्नुभएको छ “अनि सातौं दिनमा परमेश्वरले आफ्नो सबै कामहरूबाट विश्राम लिनुभयो।”

हिब्रू 4:8
हामी जान्दर्छौ यहोशूले पनि मानिसहरूलाई विश्रामतिर डोर्याएनन्। हामी यो बुइछौं किनकि परमेश्वरले पछिबाट अर्को विश्रामको दिन बताउनुभयो।

हिब्रू 4:10
आफ्नो काम सकेर परमेश्वरले विश्राम लिनुभयो। यसकारण जसले प्रवेस गर्छ र परमेश्वरको विश्राम पाउँछ उसले परमेश्वरले गरिसकनु भए जस्तै आफ्नो काम गरिसकेको हुन्छ।

Occurences : 4

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்