Base Word | |
εὐκοπώτερος | |
Short Definition | better for toil, i.e., more facile |
Long Definition | with easy labor |
Derivation | comparative of a compound of G2095 and G2873 |
Same as | G2095 |
International Phonetic Alphabet | ɛβ.koˈpo.tɛ.ros |
IPA mod | ef.kowˈpow.te̞.rows |
Syllable | eukopōteros |
Diction | ev-koh-POH-teh-rose |
Diction Mod | afe-koh-POH-tay-rose |
Usage | easier |
मत्ती 9:5
यो पक्षावती रोगीलाई कुन कुरा भन्न असल छ ‘तिम्रा पापहरू क्षमा गरिए’ अथवा ‘उठ’ र ‘हिंड’ भन्नु।
मत्ती 19:24
धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नु भन्दा बरू ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो पर्नेछ।”
मर्कूस 2:9
मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ, तर म यो कसरी तिमीहरूलाई प्रमाण गर्नसक्छु!
मर्कूस 10:25
धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा ऊँटलाई सियोको नाथ्रीबाट छिरेर जानु सजिलो छ।”
लूका 5:23
कुन चाँहि सजिलो छः तिम्रो पाप क्षमा भन्नु अथवा उठ अनि जाऊ भन्नु ?
लूका 16:17
व्यवस्थाको सूक्ष्म अंश पनि परिवर्त्तन गरिनु भन्दा स्वर्ग र पृथ्वी नै अल्पिनु अझ सजिलो छ।
लूका 18:25
हो, धनी मानिसलाई परमेश्वको राज्यमा प्रवेश गर्नुभन्दा ता बरू ऊँटलाई सियोको नाँथ्रीबाट छिर्नु सजिलो पर्छ।”
Occurences : 7
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்