Isaiah 65:12 Image in Nepali

तर म तिमीहरूको भविष्यको निर्णय गर्दछु। अनि तिमीहरू तरवारद्वारा मारिनेछौ, सबै भनेर पनि निर्णय गर्दछु। तिमीहरू सबै नै मारिने छौ। किन? किनभने मैले तिमीहरूलाई बोलाएँ तर तिमीहरूले अस्वीकार गर्यौ, जवाफ दिएनौ। म तिमीहरूसँग बोलें अनि तिमीहरूले सुनेनौ। तिमीहरूले त्यही काम गर्यौ जुन मैले पापपूर्ण हो भनें। मैले मन नपराउने कामहरू नै तिमीहरूले गर्ने निर्णय गर्यौ।”

तरतिमीहरूकोभविष्यकोनिर्णयगर्दछु।अनितिमीहरूतरवारद्वारामारिनेछौ,सबैभनेरपनिनिर्णयगर्दछु।तिमीहरूसबैनैमारिनेछौ।किन?किनभनेमैलेतिमीहरूलाईबोलाएँतरतिमीहरूलेअस्वीकारगर्यौ,जवाफदिएनौ।तिमीहरूसँगबोलेंअनितिमीहरूलेसुनेनौ।तिमीहरूलेत्यहीकामगर्यौजुनमैलेपापपूर्णहोभनें।मैलेमननपराउनेकामहरूनैतिमीहरूलेगर्नेनिर्णयगर्यौ।”
Click consecutive words to select a phrase. Click again to deselect.

Isaiah 65:12 Picture in Nepali