Haggai 1:2 in Nepali

Nepali Nepali Bible Haggai Haggai 1 Haggai 1:2

Haggai 1:2
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मानिसहरू भन्छन्, परमप्रभुको मन्दिर निर्माण गर्ने यो सही समय होइन।”

Haggai 1:1Haggai 1Haggai 1:3

Haggai 1:2 in Other Translations

King James Version (KJV)
Thus speaketh the LORD of hosts, saying, This people say, The time is not come, the time that the LORD's house should be built.

American Standard Version (ASV)
Thus speaketh Jehovah of hosts, saying, This people say, It is not the time `for us' to come, the time for Jehovah's house to be built.

Bible in Basic English (BBE)
These are the words of the Lord of armies: These people say, The time has not come for building the Lord's house.

Darby English Bible (DBY)
Thus speaketh Jehovah of hosts, saying, This people say, The time is not come, the time that Jehovah's house should be built.

World English Bible (WEB)
"This is what Yahweh of Hosts says: These people say, 'The time hasn't yet come, the time for Yahweh's house to be built.'"

Young's Literal Translation (YLT)
Thus spake Jehovah of Hosts, saying: This people! -- they have said, `The time hath not come, The time the house of Jehovah `is' to be built.'

Thus
כֹּ֥הkoh
speaketh
אָמַ֛רʾāmarah-MAHR
the
Lord
יְהוָ֥הyĕhwâyeh-VA
of
hosts,
צְבָא֖וֹתṣĕbāʾôttseh-va-OTE
saying,
לֵאמֹ֑רlēʾmōrlay-MORE
This
הָעָ֤םhāʿāmha-AM
people
הַזֶּה֙hazzehha-ZEH
say,
אָֽמְר֔וּʾāmĕrûah-meh-ROO
The
time
לֹ֥אlōʾloh
not
is
עֶתʿetet
come,
בֹּ֛אbōʾboh
the
time
עֶתʿetet
Lord's
the
that
בֵּ֥יתbêtbate
house
יְהוָ֖הyĕhwâyeh-VA
should
be
built.
לְהִבָּנֽוֹת׃lĕhibbānôtleh-hee-ba-NOTE

Cross Reference

Numbers 13:31
तर मानिसहरू जो ऊसित गएका थिए भने, “तिनीहरू माथि आक्रमण गर्नु हामी सक्षम हुने छैनौं किनभने तिनीहरू हामी भन्दा बलिया छन्।”

Nehemiah 4:10
तर यहूदाका मानिसहरूले भने, “कर्मीहरू थकित हुँदैछन्। त्यहाँ अत्यन्त धेरै मैला कुचिलाहरू छन्। हामी आफैले मात्र पर्खालको पुनःर्निर्माणगर्न कहिले पनि सक्ने छैनौ।

Ecclesiastes 9:10
हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।

Song of Solomon 5:2
म मस्त सुतें, तर मेरो हृदय जाग्रित थियो। मैले मेरा प्रेमीले ढोका ढक्ढकाइरहेको सुन्छु। ढोका खोल मेरी प्रेमी, मेरी ढुकुर, मेरी प्रियतमा, पुर्णता मेरो शीर शीतले भिजेकोछ, मेरो केश मध्य रातले भिजाएकोछ।

Ezra 4:23
रहूम, सचिव शिम्शै अनि तिनीहरूका सरकारी मानिसहरू राजा आर्ट-जारसेज समक्ष पत्र पढिनुका साथै तिनीहरू तुरून्तै यरूशेलममा यहूदीहरू कहाँ गए। अनि बल एवं शक्तिद्वारा तिनीहरूले कामदारलाई काम बन्द गर्न लगाए।

Proverbs 22:13
अलछे मानिसले भन्छ, “सिंह बाहिर बसिरहेको छ,” अथवा “म गल्लीमा मारिनेछु।”

Proverbs 26:13
अल्छेले भन्छ, “सडकमा सिंह बसेकोछ, यसकारण म घरबाट निस्कन सक्तिनँ।”

Proverbs 29:25
अरू मानिसहरूसँगको डर एउटा पासो झैं हो, यदि तिमीले परमप्रभुमाथि भरोसा गर्छौ भने, तिमी सुरक्षित रहनेछौ।

Ecclesiastes 11:4
तर कति कुरा यस्ता हुन्छन्, जसको निम्ति निश्चिन्त रहन सक्दैनौ। तिमीले अवसर छोप्नु पर्छ। कसैले ठीक मौसम पर्खि बसे उसले कहिल्यै बिउ छर्न सक्दैन। अनि कोहीले हर बादल र्बषन्छ नै भनी डराए उसले आफ्नो अन्न उठाउनै सक्दैन।