2 Chronicles 24:11 Image in Nepali
तब लेवीहरूले त्यो सन्दूक राज-अधिकारीहरू कहाँ लानु पर्यो। तिनीहरूले सन्दूक धनले परिपूर्ण भएको देखे। राजाका सचिव अनि मुख्य पूजाहारीका अधिकारी आए अनि सन्दूकबाट धन निकालेर लगे। तब तिनीहरूले त्यो सन्दूकलाई फेरि त्यस कै स्थानमा फर्काई लगे। तिनीहरूले यो काम घरि-घरि गरे अनि प्रचुर धन संग्रह गरे।
तबलेवीहरूलेत्योसन्दूकराज-अधिकारीहरूकहाँलानुपर्यो।तिनीहरूलेसन्दूकधनलेपरिपूर्णभएकोदेखे।राजाकासचिवअनिमुख्यपूजाहारीकाअधिकारीआएअनिसन्दूकबाटधननिकालेरलगे।तबतिनीहरूलेत्योसन्दूकलाईफेरित्यसकैस्थानमाफर्काईलगे।तिनीहरूलेयोकामघरि-घरिगरेअनिप्रचुरधनसंग्रहगरे।
2 Chronicles 24:11 Picture in Nepali