Bible

2 Chronicles 24:12 Image in Nepali

तब राजा योआश अनि यहोयादाले त्यो धन ती मानिसहरूलाई दिए जो परमप्रभुको मनिदरमा काम गर्थे। अनि परमप्रभुको मन्दिरमा काम गर्ने मानिसहरूले परमप्रभुको मन्दिर फेरि निर्माण गर्नका निम्ति निपूण काठ खोप्नेहरू अनि सिकर्मीहरूलाई ज्यालमा राखे। तिनीहरूले ती कर्मीहरू पनि ज्यालमा ल्याए जो परमप्रभुको मन्दिरलाई फेरि निर्माण गर्नका निम्ति फलाम अनि काँसाका काम गर्न सिपालु थिए।

तबराजायोआशअनियहोयादालेत्योधनतीमानिसहरूलाईदिएजोपरमप्रभुकोमनिदरमाकामगर्थे।अनिपरमप्रभुकोमन्दिरमाकामगर्नेमानिसहरूलेपरमप्रभुकोमन्दिरफेरिनिर्माणगर्नकानिम्तिनिपूणकाठखोप्नेहरूअनिसिकर्मीहरूलाईज्यालमाराखे।तिनीहरूलेतीकर्मीहरूपनिज्यालमाल्याएजोपरमप्रभुकोमन्दिरलाईफेरिनिर्माणगर्नकानिम्तिफलामअनिकाँसाकाकामगर्नसिपालुथिए।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Chronicles 24:12 Picture in Nepali