Bible

Zephaniah 2:9 Image in Nepali

यसकारण जस्तो जीवित छु, मोआब अनि अम्मोनका मानिसहरूलाई सदोम अनि गमोराझैं ध्वंश गरिदिनेछु। म सर्वशक्तिमान परमप्रभु, इस्राएलको परमेश्वर हुँ। म त्यो प्रतिज्ञा गर्छु कि ती देशहरू सदा सर्वदाको निम्ति सम्पूर्ण रूपले नष्ट गरिनेछ। तिनीहरूको भूमिमा घाँस उम्रनेछ। तिनीहरूको जमीन न्‌नको खानी जस्तै हुनेछ। मेरो मानिसहरू मध्ये बाँचेकाहरूले त्यो जमीन अनि त्यसमा भएको चीज-बीजहरूको प्रयोग गर्नेछन्।

यसकारणजस्तोजीवितछु,मोआबअनिअम्मोनकामानिसहरूलाईसदोमअनिगमोराझैंध्वंशगरिदिनेछु।सर्वशक्तिमानपरमप्रभु,इस्राएलकोपरमेश्वरहुँ।त्योप्रतिज्ञागर्छुकितीदेशहरूसदासर्वदाकोनिम्तिसम्पूर्णरूपलेनष्टगरिनेछ।तिनीहरूकोभूमिमाघाँसउम्रनेछ।तिनीहरूकोजमीनन्‌नकोखानीजस्तैहुनेछ।मेरोमानिसहरूमध्येबाँचेकाहरूलेत्योजमीनअनित्यसमाभएकोचीज-बीजहरूकोप्रयोगगर्नेछन्।
Click consecutive words to select a phrase. Click again to deselect.

Zephaniah 2:9 Picture in Nepali