Zephaniah 2:15 Image in Nepali
नीनवे अहिले एकदमै घमण्डी भएकोछ। यो यस्तो आनन्दित शहरहो, मानिसहरू सम्झन्छन् कि तिनीहरू सुरक्षीत छन्। तिनीहरू सम्झन्छन् कि नीनवे एकदमै ठूलो शहर हो। तर त्यो शहर नष्ट गरिनेछ। यो उजाड हुनेछ। जहाँ खालि जङ्गली जनावरहरूले मात्र बास गर्ने छन्। जब मानिसहरू यो बाटो भएर जान्छन् त्यति बेला तिनीहरूले देख्ने छन् कि कति नराम्रो प्रकारले शहर नष्ट गरिएकोछ, तब तिनीहरू टाउको हल्लाउँदै खुट्टा ठटाउँनेछन्।
नीनवेअहिलेएकदमैघमण्डीभएकोछ।योयस्तोआनन्दितशहरहो,मानिसहरूसम्झन्छन्कितिनीहरूसुरक्षीतछन्।तिनीहरूसम्झन्छन्किनीनवेएकदमैठूलोशहरहो।तरत्योशहरनष्टगरिनेछ।योउजाडहुनेछ।जहाँखालिजङ्गलीजनावरहरूलेमात्रबासगर्नेछन्।जबमानिसहरूयोबाटोभएरजान्छन्त्यतिबेलातिनीहरूलेदेख्नेछन्किकतिनराम्रोप्रकारलेशहरनष्टगरिएकोछ,तबतिनीहरूटाउकोहल्लाउँदैखुट्टाठटाउँनेछन्।
Zephaniah 2:15 Picture in Nepali