Zechariah 5:1 in Nepali

Nepali Nepali Bible Zechariah Zechariah 5 Zechariah 5:1

Zechariah 5:1
तब म उँभो हेर्दै फर्किएँ अनि मैले एटा उड्दै गरेको पत्रको मुट्ठो देखें।

Zechariah 5Zechariah 5:2

Zechariah 5:1 in Other Translations

King James Version (KJV)
Then I turned, and lifted up mine eyes, and looked, and behold a flying roll.

American Standard Version (ASV)
Then again I lifted up mine eyes, and saw, and, behold, a flying roll.

Bible in Basic English (BBE)
Then again lifting up my eyes I saw a roll in flight through the air.

Darby English Bible (DBY)
And I lifted up mine eyes again, and saw, and behold, a flying roll.

World English Bible (WEB)
Then again I lifted up my eyes, and saw, and, behold, a flying scroll.

Young's Literal Translation (YLT)
And I turn back, and lift up mine eyes, and look, and lo, a flying roll.

Then
I
turned,
וָאָשׁ֕וּבwāʾāšûbva-ah-SHOOV
and
lifted
up
וָאֶשָּׂ֥אwāʾeśśāʾva-eh-SA
eyes,
mine
עֵינַ֖יʿênayay-NAI
and
looked,
וָֽאֶרְאֶ֑הwāʾerʾeva-er-EH
and
behold
וְהִנֵּ֖הwĕhinnēveh-hee-NAY
a
flying
מְגִלָּ֥הmĕgillâmeh-ɡee-LA
roll.
עָפָֽה׃ʿāpâah-FA

Cross Reference

यशैया 8:1
परमप्रभुले मलाई भन्नुभयो, “एउटा ठूलो कागजको मुठा ल्याऊ अनि यी शब्दहरू लेख्न एउटा कलम प्रयोग गरः ‘महेर-शालल हाज-बज।’ यसको अर्थ हुन्छ, ‘त्यहाँ चाँडै लुटमार चोरी हुनेछ।”‘

यर्मिया 36:1
योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको चौथो वर्षमा परमप्रभुको यो सन्देश यर्मियाहकहाँ आयो। यो परमप्रभुबाट आएको सन्देश थियो

यर्मिया 36:20
तब शाही अधिकारीहरूले बेहेरूवा सचिव, एलीशामाको कोठामा राखे। तिनीहरू राजा यहोयाकीमकहाँ चोकमा गए र बेहेरूवामा भएको सबै कुरा भने।”

यर्मिया 36:27
यर्मियाले भनेको अनि बारूकले लेखेको सन्देशहरू भएको बेहेरूवा राजाले जलाई सके पछि परमप्रभुको सन्देश यर्मियाकहाँ आयो।

इजकिएल 2:9
अनि जब मैले एउटा हात आफूतिर बढदै गरेको देखें। त्यो एउटा मुट्ठो पारेर बेहेरिएको लामो पुस्तक जसमा केही लेखेर समातेको थियो।

जकरिया 5:2
स्वर्गदूतले मलाई सोधे, “तिमाले के देख्यौ?”मैले भनें, “मैले एउटा उड्दै गरेको पत्रको मुट्ठो देखें, यो मुट्ठो बीस हात लामो अनि दशहात चौंडादार छ।”

प्रकाश 5:1
तब मैले जो सिंहासनमा विराजमान हुनु हुन्थ्यो उहाँको दाहिने हातमा एक मूठा बेह्रेको चर्म पत्र देखें। त्यो बेह्रेको पत्रको दुवै पट्टि केही लेखिएको थियो। त्यो बेह्रिएको पत्र सातवटा मोहरले बन्द गरिएको थियो।

प्रकाश 10:2
त्यो स्वर्गदूतसित एउटा पुस्तिका थियो। त्यो पुस्तिका उसको हातमा खोलिएको थियो। त्यो स्वर्गदूतले उसको दाहिने खुट्टा समुद्रमा अनि देब्रे खुट्टा भूमिमा राखेको थियो।

प्रकाश 10:8
तब मैले फेरि स्वर्गबाट त्यही आवाज सुनें। त्यो आवाजले मलाई भन्ष्ठ्वयो, “जाऊ अनि त्यो खुल्ला पुस्तिका लेऊ जो स्वर्गदूतको हातमा छ। यो त्यही स्वर्गदूत हो जो सागर अनि भूमिमा उभिरहेको छ।”