Zechariah 11:1 in Nepali

Nepali Nepali Bible Zechariah Zechariah 11 Zechariah 11:1

Zechariah 11:1
लबानोन, आफ्नो दैलोहरू खोल, किनभने आगो भित्र आउँछ अनि तिमीहरूका देवदारका रूखहरू भस्म पारिदिन्छ।

Zechariah 11Zechariah 11:2

Zechariah 11:1 in Other Translations

King James Version (KJV)
Open thy doors, O Lebanon, that the fire may devour thy cedars.

American Standard Version (ASV)
Open thy doors, O Lebanon, that the fire may devour thy cedars.

Bible in Basic English (BBE)
Let your doors be open, O Lebanon, so that fire may be burning among your cedars.

Darby English Bible (DBY)
Open thy doors, O Lebanon, that the fire may devour thy cedars.

World English Bible (WEB)
Open your doors, Lebanon, That the fire may devour your cedars.

Young's Literal Translation (YLT)
Open, O Lebanon, thy doors, And fire doth devour among thy cedars.

Open
פְּתַ֥חpĕtaḥpeh-TAHK
thy
doors,
לְבָנ֖וֹןlĕbānônleh-va-NONE
O
Lebanon,
דְּלָתֶ֑יךָdĕlātêkādeh-la-TAY-ha
fire
the
that
וְתֹאכַ֥לwĕtōʾkalveh-toh-HAHL
may
devour
אֵ֖שׁʾēšaysh
thy
cedars.
בַּאֲרָזֶֽיךָ׃baʾărāzêkāba-uh-ra-ZAY-ha

Cross Reference

यर्मिया 22:6
यसैले परमप्रभु यहूदाको राजाको राजमहलको विषयमा भन्नुहुन्छ“तँ ता मेरो निम्ति गिलादको जंगल र लबानोनको पहाड जस्तै छस्। तर म तँलाई मरूभूमिमा परिणत गरिदिन्छु। कोही बसो-बास गर्ने नभएको शहर झैं तँलाई म उजाड बनाइदिन्छु।

लूका 21:23
त्यस समय गर्भवती स्त्री र दूधे बालकका आमाहरूको निम्ति भयानक हुनेछ। किन? किनभने यो भूमिमा अति कष्ट आइपर्नेछ। परमेश्वरको रिस ती मानिसहरूमाथि पर्नेछ।

यर्मिया 22:23
हे लबानोनका बासिन्दा जो देवदारूहरूको माझमा बास गर्छन्, जब तिमीले व्यथा पाउनेछौ तिमी चिच्याउनेछौ। प्रसव पीडामा परेकी स्त्री झैं व्यथाले तिमी लडबडी गर्नेछौ।”

लूका 19:41
येशू यरूशलेम नजिक आईपुग्नु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो।

मत्ती 24:1
जसै येशू मन्दिर छोडेर कतै जानु हुँदैथियो उहाँको चेलाहरू मन्दिरको भवनहरू देखाउन भनी आए।

जकरिया 14:1
हेर, परमप्रभुको न्यायको बिशेष दिन आउँदैछ, अनि जुन धन तिमीहरूबाट लिएको थियो त्यो धन तिम्रो शहरमा बाँडिनेछ।

जकरिया 10:10
म तिनीहरूलाई मिश्र र अश्शूरबाट फर्काएर ल्याउनेछु। म तिनीहरूलाई गिलाद र लबानोनको इलाकामा ल्याउनेछु किनभने त्यहाँ प्रशस्त ठाउँ हुनेछैन।”

हाग्गै 1:8
पहाडमा चढ, काठ ल्याऊ अनि मन्दिर बनाऊ। त्यस समय म मन्दिरबाट प्रसन्न हुन्छु र सम्मानित हुन्छु।” परमप्रभुले यी सबै कुराहरू भन्नुहुन्छ।

हबकूक 2:17
लबानोनमा तिमीले धेरै मानिसको हत्या गरेका छौ। तिमीले त्यहाँ धेरै पशुहरु लुटेका छौ। तिमीले लवानोनमा गरको हिंसाले तिमीलाई अत्याउँनेछ। तिम्रो पशुहरु अनि मानिसको वृहत हत्याले तिमी भयले आघातित हुनेछौ। ती शहरहरु अनि त्यहाँका मानिसहरुलाई नराम्रो काम गरेकोले तिमी डराउँने छौ।”

हबकूक 2:8
तिमीले धेरै देशहरु लुट्यौ। तर बाँकी रहेका जातिहरुले तिमीलाई लुट्नेछन्। तिमीले धेरै मानिसहरुको हत्या गर्यौ तिमीले खेतहरु र शहरहरु नष्ट पार्यौ र बासिन्दाहरुलाई मार्यौ।

व्यवस्था 32:22
मेरो रीस आगो जस्तै बल्नेछ। चिहानको तल्लो सतहसम्म बलेर। पृथ्वी अनि यसका अरू चिज नष्ट गर्दै बलेर पहाडको तलसम्म जलाई दिन्छु।

इजकिएल 31:3
अश्शूर देशलाई हेर त्यो लबानोनमा एउटा देवदार झौं थियो। यसको सुन्दर-सुन्दर हागाँहरूलाई हेर। जङ्गलमा छायादार अनि एकदमै अग्लो देवदारूको रूख थियो! यसको टुप्पोले बादल छुन्थ्यो।