Psalm 78:18
तब ती मानिसहरूले परमेश्वरको परीक्षा गर्न फैसला गरे। तिनीहरूले परमेश्वरलाई खाना मागे तिनीहरूको तृप्त पार्न मात्रै।
Psalm 78:18 in Other Translations
King James Version (KJV)
And they tempted God in their heart by asking meat for their lust.
American Standard Version (ASV)
And they tempted God in their heart By asking food according to their desire.
Bible in Basic English (BBE)
Testing God in their hearts, requesting meat for their desire.
Darby English Bible (DBY)
And they tempted ùGod in their heart, by asking meat for their lust;
Webster's Bible (WBT)
And they tempted God in their heart by asking food for their desire.
World English Bible (WEB)
They tempted God in their heart By asking food according to their desire.
Young's Literal Translation (YLT)
And they try God in their heart, To ask food for their lust.
| And they tempted | וַיְנַסּוּ | waynassû | vai-na-SOO |
| God | אֵ֥ל | ʾēl | ale |
| heart their in | בִּלְבָבָ֑ם | bilbābām | beel-va-VAHM |
| by asking | לִֽשְׁאָל | lišĕʾol | LEE-sheh-ole |
| meat | אֹ֥כֶל | ʾōkel | OH-hel |
| for their lust. | לְנַפְשָֽׁם׃ | lĕnapšām | leh-nahf-SHAHM |
Cross Reference
गन्ती 11:4
इस्राएलीहरूसंग रहेको विदेशीहरूको एउटा दलले मासु खान साह्रै इच्छा गरे चाडै सबै इस्राएली मानिसहरूले पनि मासुको लागि गनगनाउन थाले। ती मानिसहरूले विलाप गरेर भने, “हामीलाई मासु खानु कसले देला?”
1 कोरिन्थी 10:9
जसरी तिनीहरू मध्ये कसैले प्रभुको परिक्षा लिएका थिए औ साँपहरूद्वारा मारिए, हामीले त्यसरी परीक्षा लिनु हुदैंन।
प्रस्थान 16:2
इस्राएलका मानिसहरू फेरि गुनासो गर्न थाले। मानिसहरूले मरूभूमिमा मोशा र हारूनको विरूद्ध गुनासो गरे।
व्यवस्था 6:16
“तिमीहरूले मस्सामा झैं आफ्नो परमप्रभुको परीक्षा लिनु हुँदैन।
भजनसंग्रह 95:9
तिम्रा पिता-पुर्खाहरूले मलाई जाँच गरे, तिनीहरूले मलाई जाँचे, तर तिनीहरूले म के गर्न सक्थे भन्ने कुरा देखे।
भजनसंग्रह 106:14
हाम्रा पिता-पुर्खाहरू मरूभूमिमा भोकाए अनि तिनीहरूले आफ्नो जङ्गली रूपमा परमेश्वरलाई जाँच गरे।
1 कोरिन्थी 10:6
यी कुराहरू, जो घटेका थिए हाम्रोलागि उदाहरण भयो। यी उदाहरणहरूले हामीलाई तिनीहरूले गरे जस्तो खराब गर्नबाट रोक्नु पर्छ।
याकूब 4:2
तिमीहरू चाहन्छौ तर पाउँदैनौ जे तिमीहरू चाहन्छौ। यसर्थ तिमीहरू हत्या गर्छौ अनि अन्य मानिसहरू प्रति इर्ष्या गर्ने हुन्छौ। तैपनि जे इच्छा गर्छौ तिमीहरूले पाउँदैनौ। तिमीहरू झन बहस गर्छौ अनि जुझ्छौ। तिमीहरूले इच्छा गरेको बस्तुहरू पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसित माँग्दैनौ।