Psalm 118:20 in Nepali

Nepali Nepali Bible Psalm Psalm 118 Psalm 118:20

Psalm 118:20
तिनीहरू परमप्रभुको प्रवेशद्वारहरू हुन्। विशेष धर्मी मानिसहरू मात्र त्यहाँबाट जान सक्दछन्।

Psalm 118:19Psalm 118Psalm 118:21

Psalm 118:20 in Other Translations

King James Version (KJV)
This gate of the LORD, into which the righteous shall enter.

American Standard Version (ASV)
This is the gate of Jehovah; The righteous shall enter into it.

Bible in Basic English (BBE)
This is the door of the Lord's house; the workers of righteousness will go in through it.

Darby English Bible (DBY)
This is the gate of Jehovah: the righteous shall enter therein.

World English Bible (WEB)
This is the gate of Yahweh; The righteous will enter into it.

Young's Literal Translation (YLT)
This `is' the gate to Jehovah, The righteous enter into it.

This
זֶֽהzezeh
gate
הַשַּׁ֥עַרhaššaʿarha-SHA-ar
of
the
Lord,
לַיהוָ֑הlayhwâlai-VA
righteous
the
which
into
צַ֝דִּיקִ֗יםṣaddîqîmTSA-dee-KEEM
shall
enter.
יָבֹ֥אוּyābōʾûya-VOH-oo
בֽוֹ׃voh

Cross Reference

प्रकाश 21:24
संसारका राष्ट्रहरु नगरको प्रकाशमा हिँडनेछन्। पृथ्वीका राजाहरुले आफ्ना गौरव त्यो नगरमा ल्याउने छन्।

भजनसंग्रह 24:3
परमप्रभुको पर्वतमाथि को जान सक्छ? उठेर परमप्रभुको पवित्र मन्दिरमा उपासना गर्न को सक्छ?

भजनसंग्रह 24:7
हे मूल प्रवेश-द्वारहरू। आफ्ना टाउकाहरू उठाऊ! सनातनका द्वारहरू, खोल, अनि महिमापूर्ण राजा आउनु हुनेछ।

भजनसंग्रह 24:9
हे मूल प्रवेश-द्वारहरू, आफ्ना टाउकाहरू उठाऊ। सनातनका द्वारहरू खुल्ला होऊ, र महिमापूर्ण महाराजा भित्र आउनु हुनेछ।

यशैया 26:2
प्रवेशढोकाहरू खोल र धार्मिक मानिसहरू भित्र पस्नेछन्। ती मानिसहरूले परमेश्वरको नियमहरू पालन गर्दछन्।

प्रकाश 22:14
“ती मानिसहरु धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरु सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरुले पाउनेछन्. तिनीहरु नगरका ती ढोकाहरुबाट पस्छन्।

यशैया 35:8
त्यसबेला, त्यहाँ एउटा मुलबाटो बनिनेछ र त्यसलाई “पवित्र मार्ग” भनिनेछ। दुष्ट मानिसहरूलाई त्यहाँ हिंड्ने अनुमति दिइने छैन्। कुनै मूर्ख त्यस बाटोबाट हिंड्न पाउने छैन्। खाली असल मानिसहरू त्यस मार्ग भएर हिँड्ने छन्।